Logo
प्रमुख समाचार

प्रधानमन्त्रीद्वारा ‘मरिचिका’विमोचन

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा

विस्तृत पढ्नुहोस
ब्रेक्जीट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

लन्डन, २२ चैत । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जीटका लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गर्नुभएको छ । यसअघि बेलायत इयूबाट

व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन

वासिङ्टन, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै

ओली र प्रचण्डविरुद्ध माधव नेपालको नयाँ सूची

काठमाडौं २२ चैत । सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले

विशेष महाधिवेशनका लागि राजनीतिक युद्ध मैदानको मुडमा देउवा

काठमाडौं २२ चैत । कांग्रेसका बहुमत जिल्ला सभापतिले आगामी शनिबार बोलाइएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नगरे विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु गर्ने निर्णय लिएका छन्

बारा र पर्सामा आएको आँधीबाट प्रभावितको घर सरकारले बनाइदिने, सेनालाई जिम्मा

काठमाडौं, २१ चैत । सरकारले आइतबार राती बारा र पर्सामा आएको आँधीबाट प्रभावितको घर बनाइदिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको सरकारका प्रवक्ता एवम्

नेपाल बार एसोसिएसनको अध्यक्षमा श्रेष्ठ विजयी, महासचिवमा पौडेल विजयी (फोटोफिचर)

काठमाडौं, २१ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।  बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले चार हजार २२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी

हड्ताल निषेधसम्बन्धी व्यवस्था पुनरावलोकन, राजपत्रमा प्रकाशित

काठमाडौं, २१ चैत । सरकारले सार्वजनिक हितका लागि भन्दै विभिन्न सेवामा बन्द, हड्ताल गर्न निषेध गर्ने व्यवस्थामा पुनरावलोकन गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा

इजरायली प्रधानमन्त्री रुस भ्रमणमा

जेरुसेलम, २१ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बिहीबार मस्कोको भ्रमणमा जानुभएको छ । मस्कोमा उहाँले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुहुने जनाइएको छ । इजरायलबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उहाँले

सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छः नेता नेपाल

भरतपुर,२१ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई

ट्राफिक सुधार कार्ययोजनाको शुभारम्भ

काठमाडौँ, २१ चैत । काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त

२८० जना आप्रवासी गिरफ्तार

डल्लास, २१ चैत । अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् ।एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा