Logo
प्रमुख समाचार

सिके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन

लहान, ४ चैत्र । डा. सीके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन भएको छ । उक्त पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति गठन भएको प्रेस विज्ञप्तिमार्फत राउतले

विस्तृत पढ्नुहोस
आयोगको प्रतिबेदन सार्वजनिक नभएसम्म संसद अवरुद्ध गर्ने राजपाको घोषणा, आजपनि अवरुद्ध

काठमाडौं, ४ चैत्र । राष्ट्रिय जनता पार्टी नेपालले टीकापुरलगायत तराई/मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै

अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

पोखरा, ४ चैत ।अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि

धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था

क्यानबेरा, ४ चैत । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गर्नुभएको छ ।उहाँले सो प्रयोजनका लागि सोमबार करिब

सानेपमा दुई समूहको बैठक बेग्लाबेग्लै, होला त सहमति ?

काठमाडौं, ४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बेग्लाबेग्लै बैठक बसिरहेको छ । स्रोतका अनुसार सहमतिको

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

जाकार्ता, ४ चैत । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११

समृद्धिको यात्रामा प्रधानमन्त्री ओली

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले एक वर्षका उपलब्धिबारे

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं,४ चैत  । सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।  मकवानपुरको चित्लाङलाई केन्द्रविन्दु बनाएर आएको पराकम्पनको धक्का काठमाडौंसम्म महसुस गरिएको हो । सोमबार बिहान ९ बजेर १ मिनेटमा

मेलम्चीको पानी दशैँमा ! ठेकेदार खोज्दै सरकार

चैत ४, काठमाण्डौ । इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ । करिब ५ प्रतिशत मात्रै काम

मुख्यमन्त्रीको निधन

काठमाडौं ४ चैत । आइतबार भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । अग्नाशयको क्यान्सरपीडित मुख्यमन्त्रीको अमेरिकादेखि दिल्ली र मुम्बईमा उपचार भइरहेको थियो । उनी भारत सरकारको केन्द्रीय रक्षा

कांग्रेसद्धारा फेरि प्रधानमन्त्रीको कदमको विरोध, राष्ट्रिय सुरक्षा परिषदलाई छाया बनाएको आरोप

काठमाडौँ, ३ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री केपी शर्माले शक्ति केन्द्रित गर्न लागेको भन्दै विरोध जनाएको छ । कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा