Logo
प्रमुख समाचार

पत्नीको उपचारको लागि प्रचण्ड अमेरिका उडे (तस्बिरसहित)

काठमाडौं, ३ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् । श्रीमती सीता दाहालको उपचारका लागि

विस्तृत पढ्नुहोस
शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ३ चैत्र । अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका

‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन’ : मन्त्री बाँस्कोटा

काठमाडौँ, ३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन् । संसदीय मामिला पत्रकार समाज र प्रविधि

अफगानिस्तानमा आक्रमण सातको मृत्यु

काबुल ३ चैत । अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा

थाइल्याण्डमा नमुना मतदान

बैङ्कक, ३ चैत । थाइल्याण्डमा आइतबार विहानैदेखि ठूलो भिडभाडका साथ देशभरी नमुना मतदान जारी रहेको छ । मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङ स्थल, मन्दिरलगायतका ठाउँमा हजारौँको संख्यामा मतदाताहरुको लाईन लागेका

सिके राउतलाई मूलधारमा ल्याएर सरकार सफल भएको उपेन्द्रको दाबी, विप्लवलाई प्रतिबन्ध सही

मोरङ, ३ चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले सिके राउतलाई मूलधारमा ल्याएर सरकार सफल भएको दाबी गरेका छन् । आईतबार विराटनगर एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै

रणनीति बनाउन सिके राउत छलफलमा

काठमाडौं, ३ चैत्र । हालै सरकारसँग ११ बुँदे सहमति गरेका सिके राउत भावी रणनीति बनाउन छलफलमा जुटेका छन् । राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आजबाट सिरहामा

मोदीले आफ्नो नाम अघि ‘चौकिदार’ थपे

नयाँ दिल्ली, ३ चैत्र ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा आफ्नो नाम अघि ‘चौकिदार’ थपेका छन् । उनको यो कदमलाई भाजपाका वरिष्ठ नेताहरुले समर्थन गरेका छन् । आइतबार बिहानसम्म भाजपा

पद्मकन्या क्याम्पसमा महिला प्राध्यापकको धर्ना

काठमाडौं, ३ चैत्र । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै

नेपालमा शान्ति चाहियो कि चाहिएन ?

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले

बाढीमा परी इन्डोनेसियामा ६३ जनाको मृत्यु

जाकार्ता, ३ चैत । इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको

प्रदेशस्तरीय पुलिस स्कुल चितवनमा

चितवन, ३ चैत । प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन