सोलुखुम्बु, २ चैत । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यक कानून बनेपछि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराले सार्थकता पाउने बताउनुभएको छ । थुलुङदूधकोशी
काठमाडौँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा भएको नृशंस हत्याको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले उक्त अमानवीय, बर्बर र आतङ्ककारी क्रियाकलापको भत्र्सना गर्नुभएको
क्राइस्टचर्च, २ चैत । न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ । अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्ट प्रहरीले बन्दीले लगाउने
नयाँदिल्ली, २ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी बिजेपीको “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ ।सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार
ललितपुर, २ चैत । प्रदेश ३ नं का प्रमुख अनुराधा कोइरालाले हरेक समुदायमा नयाँ कामको थालनी हुनुले देश विकासमा आधार निर्माण गर्न सहयोग पुगेको बताउनुभएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरीस्थित
विराटनगर, १ चैत : प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ ।
धनुषा, २ चैत : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गर्नुभएको छ । उहाँले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गर्नुभएको छ
काठमाडौँ, २ चैत : महान्यायाधिवक्ताको कार्यालयबाट आर्थिक वर्ष २०७४/७५ मा विगत दश वर्षको तुलनामा सबैभन्दा बढी मुद्दा फछ्र्योट भएको छ । दश वर्षको तुलनामा आव २०७४/७५ मा सरकार वादी मुद्दा,
प्योङयाङ, २ चैत : उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ट अधिकारीले बताएका छन्
मध्यप्रदेश, भारत, २ चैत : इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का
काठमाडौं, २ चैत्र । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२
चैत २, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अवस्था ठिक नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले आफूहरुले