Logo
प्रमुख समाचार

नेपाली सेनाको विभिन्न पदमा दरखास्त खुल्ला

काठमाडौं, ११ पौष  । नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिकका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागले एक मंगलबार एक सुचना निकाल्दै

विस्तृत पढ्नुहोस
रुसी विपक्षी नेताद्वारा निर्वाचान बहिस्कारको अपिल

मस्को, ११ पुस  : रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गर्नुभएको छ । यहाँको निर्वाचन

जाडो बढेसँगै नियमित विद्यालय आउने घटे

दमक, ११ पुस (रासस) : जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ । पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय

क्रिश्चियन धर्मगुरू पोपद्वारा जेरुसेलममा शान्ति कायम गर्न आग्रह

भेटिकन सिटी, ११ पुस  : ईसाइहरूको महान् पर्व क्रिशमसका अबसरमा धर्मगुरू पोप फ्रान्सिसले भेटिकन सिटीमा जम्मा भएका दशौँ हजार क्रिश्चियन धर्माबलम्बीलाई सम्बोधन गर्दै जेरूसेलम तथा सम्पूर्ण धार्मिक महत्वका भूमिहरूमा शान्ति कायम

सार्वजनिक यातायात प्रयोग गर्न भारतका प्रधानमन्त्री मोदीको आह्वान

नोईदा, १० पुस : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गर्नुभएको छ । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई

जेरुसेलममा राजदूतावास सार्ने ग्वाटेमालाको निर्णय प्रशंसनीय : नेतन्याहु

जेरुसेलम, इजरायल, १० पुस (रासस/एएफ्पी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने निर्णयलाई पछ्र्याउँदै ग्वाटेमालाले गरेको निर्णयको इजरायलले प्रशंसा गरेको छ

अध्यक्ष लोहनीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १० पुस (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आजबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रदेश मन्त्रालयमा ३५ देखि ९० कर्मचारी रहने

काठमाडौँ, १० पुस (रासस) : सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको

डोटीमा गाउँपालिकाको केन्द्र विवाद कायमै

डोटी, १० पुस (रासस) : गाउँपालिकाको कार्यालय तोकिएको ठाउँबाट अन्यत्र सार्ने निर्णय गरिएको भन्दै सायल गाउँपालिकावासीले विरोधका कार्यक्रम कायमै राखेका छन् । यसअघि जिल्लामा बसेको पुनरसंरचनासम्बन्धी सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र

पुरातत्वको डिजाइनअनुसार पुनःनिर्माण भएको छ : प्रमुख शाक्य

काठमाडौँ, १० पुस  : काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिनुभएको छ । पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न

कालिकोटमा लगाइएको कर्फ्यु हट्यो

कालिकोट, १० पुस । कालिकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु आजबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

प्रधानमन्त्री देउवाद्वारा ख्रीष्टमसको शुभकामना

काठमाडौँ, ९ पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले ख्रीष्टियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।