Logo
प्रमुख समाचार

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

काठमाडौँ, ७ पुस (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण

बनेपा, ६ पुस (रासस) : काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनः

सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

चितवन, ६ पुस (रासस): पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा

कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता हुने

भक्तपुर, ६ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै

बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा

लन्डन, ६ पुस : बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा

बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

रोल्पा, ६ पुस । जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन

सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता

काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको

भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा

नयाँदिल्ली, ५ पुस (रासस/सिन्ह्वा) : भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ । निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको

काठमाडौंको टोखामा गोली चल्दा एक महिला घाइते

काठमाडौं, ५ पुस । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल

अमेरिका र क्यानाडाले उत्तर कोरियासम्बन्धी सम्मेलन गर्ने

ओटावा, ५ पुस (रासस/एएफपी) : उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् । अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सप्तरी, ५ पुस (रासस) : मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको

भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग

काठमाडौँ, ५ पुस (रासस) : अखिल नेपाल भिक्षु महासंघले अर्बुद रोगबाट पीडित भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग उपलब्ध गराएको छ । हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका भिक्षु