Logo
प्रमुख समाचार

टिकापुर घट्नाबारे गिरिशचन्द्र लालको प्रतिवेदन बाहिर ल्याउनुपर्छ, रेशम चौधरी निर्दोष : झा

‘विप्लव समूहलाई सरकारले ट्याक्टफुल्ली ह्याण्डलिङ गर्न सकेन’ काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु

विस्तृत पढ्नुहोस
शिक्षकविनाका कम्प्युटर शिक्षा

जाजरकोट, २९ फागुन । चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् ।विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो

खुला तथा दूरशिक्षा अध्यापन गराइने

गोरखा २९, फागुन । जिल्लामा पहिलोपल्ट खुल्ला तथा दूरशिक्षा अध्यापन गराइने भएको छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगत जिल्लामा रहेको एकमात्र आङ्गिक क्याम्पस गोरखा क्याम्पसमा चालू शैक्षिक सत्र २०७५÷७६ देखि नै खुल्ला

राजपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल राजपा०को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना

जापानको वाकायामा प्रान्तमा ५।२ म्याग्नीच्युडको भूकम्प

टोकियो, २९ फागुन ९ जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५।२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो

कावासोतीलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

कावासोती, २९ फागुन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ ।नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

काठमाडौँ, २९ फागुन । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग सिएसडब्ल्यूको ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले

नेपाली कांग्रेसको छायाँ सरकार खै ? यस्तो छ अवस्था

फागुन २९, काठमाण्डौ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले छाँया सरकार गठन गर्ने निर्णय गरेको एक वर्षभन्दा बढि भइसक्यो । एक वर्षको अवधिमा सधैँजसो सरकारको आलोचना गरिरहेको कांग्रेसले फाट्टफुट्ट छायाँ सरकारको

सिके राउतका दाजु भन्छन्–जनमत संग्रह नभए विद्रोह गर्छौँ (भिडियोसहित)

फागुन २९, काठमाण्डौ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतका दाजु जयकान्त राउतले सरकारसँग जनमत संग्रह गर्ने गरी सहमति भएको दावी गरेका छन् । सरकारले जनमत संग्रह गर्न सहमत नभएको

विप्लव समूह बोल्यो : हस्तक्षेप गरे प्रतिकार गर्छौं

काठमाडौं, २८ फागुन । विप्लव समूह भेरीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेको स्पष्ट पारेको छ । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको

विप्लवविरुद्ध सरकार कठोर, लगायो प्रतिबन्ध

काठमाडौं, २८ फागुन । नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकार कठोर बनेको छ । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर समेत गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले

निजी क्षेत्रलाई उच्च शिक्षामा लगानी गर्न मन्त्री पोखरेलको सुझाव

काठमाडौं, २८ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई सेवाको क्षेत्रका रुपमा हेरिनुपर्ने र सामुदायिक विद्यालयको स्तरमाथि उठाउनु पर्नेमा जोड दिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)