Logo
प्रमुख समाचार

आगामी दिनमा हुने निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्छ : प्रमुख निर्वाचन आयुक्त

खोटाङ, ३ मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी दिनमा हुने सबै निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय

विस्तृत पढ्नुहोस
एडिबीको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

धुलिखेल, पुस ३ : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ नौविसे महादेवस्थानस्थित कालिदेवी आधारभूत विद्यालयको भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोग,

वीरगन्ज–ठोरी हुलाकी सडकको शिलान्यास

पर्सा, ३ पुस (रासस) : मधेसको ‘लाइफलाइन’ का रुपमा मानिएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी सडकखण्डको आज शिलान्यास गरिएको छ । सडक विभाग र ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले वीरगन्जको पावरहाउस चोकमा आयोजना

गुजरातमा विजेपीलाई टक्कर दिँदै काँग्रेस

नयाँ दिल्ली, ३ पुस (रासस/सिन्ह्वा) : भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ । राजधानी

धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै बन्द

धनकुटा, ३ पुस । प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै जिल्लाबासीले सोमबार धनकुटा बन्द गराएका छन् । आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापन बुझाएका

दाङलाई राजधानी नबनाए १० मिनेटमा केन्द्र घेर्ने चेतावनी

दाङ, ३ पुस । प्रदेश नम्बर–५ को राजधानी बुटवलमा बनाउन लबिङ थालेको भन्दै दाङवासीले दाङमा नै हुनुपर्ने माग गर्दै आइतबार विरोध प्रदर्शन गरेका छन् । बुटवल क्षेत्रका जनताले त्यहाँ राजधानी

एमाले र नेकपा (माअाेवादी केन्द्र) काे संयुक्त प्रेस वक्तव्य

२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित

ब्रेक्जिट वार्ताले आलोचकलाई गलत प्रमाणित गर्न सफल : प्रधानमन्त्री मे

लण्डन, बेलायत, ३ पुस : बेलायतकी प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपियन यूनियन (इयू) बाट बहिर्गमन (बे्रक्जिट) का बिषयमा हुने गरेका आलोचनालाई आफ्नो पहलमा भएको पछिल्लो वार्ताले यसबारे गरिने गरेका शङ्कालाई

‘हाई अल्टिच्युड टे«निङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु

जुम्ला, ३ पुस । विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड टे«निङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु गरिने भएको छ । कर्णाली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै भन्दा धेरै उजुरी शिक्षासँग सम्बन्धित

२ पुष, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै भन्दा धेरै उजुरी शिक्षासँग सम्बन्धित क्षेत्रको परेको छ । गत आर्थिक बर्षमा परेका उजुरी मध्ये सबै भन्दा धेरै शिक्षा क्षेत्रका उजुरी

समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

काठमाडौँ, १ पुस : गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ

एमाले अध्यक्ष ओली र राजदूत ओगावाबीच भेटवार्ता

भक्तपुर, १ पुस  : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले