Logo
प्रमुख समाचार

सरकार र राउतबीचको सम्झौताको खारेजीको माग गर्दै नेविसंघ सडकमा उत्रियो

काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न

विस्तृत पढ्नुहोस
जन अभिमत वा जनमत संग्रह : के हो वास्तविकता (भिडियो कुराकानी)

फागुन २८, काठमाण्डौ । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीचको सहमतिले सरकारको आलोचना भइरहेको छ । सहमतिको बुँदामा जन अभिमतका आधारमा मधेशको माग सम्बोधन गर्ने भन्ने उल्लेख गरिएपछि विवाद भएको हो

‘सरकार जनताको भावनाविपरित चलेको छ’

नवलपरासी, २७ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनिय पश्चिम नवलपरासी शाखाद्वारा आज प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ : भट्टराई

राजविराज, २७ फागुन : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त

‘पदको दुरुपयोग गर्नेलाई कारवाही हुन्छ’

चितवन, २७ फागुन : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारवाही गरिने बताउनुभएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको आज उद्घाटन गर्दै

विकासको युग शुरु भयोः मुख्यमन्त्री गुरुङ

कास्की, २७ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब विकासको युग शुरुआत भएको बताउनु भएको छ । कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘गण्डकी

हवाई आक्रमणमा परी सिरियामा ५० जना मारिए

दमास्कस,२७ फागुन इस्लामिक स्टेट आईएस लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य

मदिरा सेवन गरेर लरखराउँदै जब बब्लु बिवाह मण्डपमा आए…

बिहार, २७ फागुन । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह

मलेसियाली नवनिर्वाचित राजाको संसदमा पहिलो सम्वोधन

क्वालालमपुर,२७ फागुन । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्वोधन गर्नुभएको छ । उहाँले सम्वोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गर्नुभएको समाचारमा जनाइएको

दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘क्लाक बक्स’ भेटियो

इसिथयोपिया, २७ फागुन । आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन्

चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग

काठमाडौं, २७ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले आफ्ना समस्याहरुमा ध्यान नदिएको भन्दै गम्भिर आपत्ति जनाएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे महासंघले आफ्ना समस्याहरुप्रति बारम्बार

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी : अब गम्भिर परीणाम भोग्न तयार हुनुहोस

काठमाडौं, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।