काठमाडौं, २७ फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन नसक्ने स्पष्ट पारेका छन्
मुग्लिन, २७ फागुन । चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् ।विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा
काठमाडौँ, २७ फागुन । द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य
काठमाडौं, २७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमणसम्बन्धी कार्यक्रम आज सार्वजनिक भएको छ । पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ । भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर
पोखरा, २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज
शरद रेग्मी : दाङ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले सिके राउतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ
काठमाडौँ, २७ फागुन । द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य
काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सस्तो लोकप्रियता हासिल गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। गृहमन्त्री आइतबार सदनमा बोलिरहँदा
पोखरा, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् । सोमबार पोखरामा
काठमाडौँ, २७ फागुन । ललितपुरको शुभतारा विद्यालयले ३० औँ स्थापना दिवसका अवसरमा समुदायस्तरमा रोजगारमूलक तालीम र सीपका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । सानोपाबाट लामाटारको १२० रोपनी जग्गाको
पोखरा, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा सँगै नुहाउँदैमा पार्टीमा एकता नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै
काठमाडौं, २६ फागुन । शुभतारा स्कुलले ३० औं वर्षका अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुको विशेष सम्मान गर्ने भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी स्कुलकी संस्थापक रानी गुरुङ्ग कक्षपतीले राष्ट्रिय