Logo
प्रमुख समाचार

धनुषामा मतदान शान्तिपूर्ण रुपमा जारी

जनकपुरधाम, २१ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन धनुषामा शान्तिपूर्वक भइरहेको छ । मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार चारवटा निर्वाचन क्षेत्र रहेको धनुषामा

विस्तृत पढ्नुहोस
निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ : कार्टर सेन्टर

काठमाडौँ, २१ मंसिर  : कार्टर सेन्टरले नेपालमा आज जारी दोस्रो चरणको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा ३४ देशका ६० भन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गरिरहेको जनाएको छ । थाईल्याण्ड पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ : राष्ट्रपति चिनफिङ

बेइजिङ, २१ मङसिर : चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गर्नुभएको छ । तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा

प्रचण्डका प्रतिष्पर्धी पाण्डे भन्छन् : काँग्रेस शीर्ष नेताको आशीर्वाद लिएर मतदान गरें

चितवन, २१ मंसिर : वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली काँग्रेसका सभापतिसहितका शीर्ष नेताको टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२७ स्थिर जानकी उच्च मावि मतदान

ललितपुरमा सबै उम्मेदवारले आफूलाई भोट हाले

ललितपुर, २१ मंसिर : ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्रमै भएको (प्रतिनिधिसभा र प्रदेशसभा)

काठमाडौँका चर्चित नेताले गरे मतदान

काठमाडौँ, २१ मंसिर  : आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा (एमाले) का महासचिव ईश्वर

काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डल भेट

काठमाडौँ, २० मंसिर  : नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उहाँकै निवास गोंगबुमा शिष्टाचार भेट ग¥यो । युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको

क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता

म्याड्रिड, २० मङसिर : स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उहाँसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ । हाल उहाँहरु बेल्जियम हुनुहुन्छ

त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

काठमाडौँ, २० मंसिर : त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको

निर्वाचन बिरोधी गतीबिधि गर्नेलाई गोली हान्नेसम्मको अधिकार दिईएको छ : प्रजिअ भुसाल

नेत्र मरासिनी : अर्घाखाँची,१९ मंसिर – निर्वाचन बिरोधी गतीबिधि भएमा गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाइ दिइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभएको छ । रिपोटर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

प्योङयाङ, १९ मङसिर (रासस/सिन्ह्वा) : दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । यी दुई

कांग्रेस उम्मेदवार लेखकको घरमा बम बिस्फोट

कञ्चनपुर, १८ मंसिर : नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकको बेदकोटनगरपालिका स्थित घरमा बम बिस्फोट भएको छ । सोमबार साझ