Logo
प्रमुख समाचार

विद्यालयको चारकोठे भवन निर्माण

पोखरा, १६ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–३२ खुदीखोलाको किनारमा रहेको आराधना सीता आधारभूत विद्यालयको चारकोठे पक्की भवन निर्माण भएको छ । लायन्स क्लब अफ पोखरा

विस्तृत पढ्नुहोस
डा. महतो भन्छन,“कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन”

सार्वजनिक विदाको चर्को विरोध, विदा दिँदा अर्थतन्त्रमा ठूलो असर पर्छ काठमाडौं, १५ मंसिर । समाजसेवी एवम् उद्योगपति डा. विरेन्द्र प्रसाद महतोले सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा दिनु गलत परम्परा भएको

कानून स्नातकोत्तर प्रथम परीक्षाफल

काठमाडौँ, १५ मंसिर : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ÷फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै दलहरु

डडेल्धुरा, १४ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । चुनावमा भाग लिने मतदाताले सही मत

युक्रेनको अदालतमा विस्फोट, एकको मृत्यु, १० जना घाइते

कीभ, युक्रेन, १५ मङसिर  : युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा

काँग्रेसको चुनावीसभामा बम विस्फोट

इटहरी, १४ मंसिर (रासस) : सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् । काँग्रेस

७० प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन, ट्रम्पलेको कार्यसम्पादनको विरोध

वासिङ्टन, १४ मङसिर । अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणअनुसार अमेरिकामा

गरिबको दुःख बुझ्नेलाई भोट दिने कुसुमखोलाका मतदाताको भनाई

पाल्पा, १४ मंसिर । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका मतदाताले यसपालिको निर्वाचनमा गरीबको दुःख बुझ्ने उम्मेदवारलाई मात्र भोट हाल्ने भएका छन् । जितेर नेताहरु गाउँ नै नआएपछि यसपालिको निर्वाचनमा दुःख सुखमा साथ

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई तेह्र लाख सहयोग

फलेवास, पर्वत, १४ मंसिर । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् । उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा

मोर्चाले निर्वाचन विरोधी कुनै गतिविधि नगर्ने

भद्रपुर, १४ मंसिर । नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ । झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको

हाम्रो बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुन्छ : शेरचन

प्रकाश खनाल : बुटवल,मंसिर १३ । नव गठित नेपाली कांग्रेस (बिपी) पार्टीका महामन्त्री शुसिलमान शेरचनले बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन् । मुलुकमा बैकल्पिक प्रजातान्त्रिक शाक्ति नहुदा

प्रधानमन्त्री देउवाद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १३ मंसिर (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको