Logo
प्रमुख समाचार

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ

विस्तृत पढ्नुहोस
शोक प्रस्ताव पारित

पोखरा, २१ फागुन । गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र

अमेरिकासँगको व्यापार वार्तामा धेरै काम गर्न बाँकी छ – चीन

बेइजिङ, २१ फागुन । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा

किम जोङ अन स्वदेश फिर्ता

प्योङयाङ, २१ फागुन । भियतनाम भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनएले जानकारी दिएको छ । नेता किमलाई

सिण्डिकेटधारीलाई सरकारले संरक्षण गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आरोप

‘सिन्डीकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुलाई नै सरकारले असहयोग गर्यो’ काठमाडौँ, २१ फागुन । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले सिन्डिकेट प्रणालीलाई खारेज गर्ने निर्णय गरेपनि अहिलेसम्म यसको कार्यान्वयन पक्षमा

भारतलाई दिदै आएको सहलियत बन्द गर्ने अमेरिकी घोषणा

नयाँदिल्ली, २१ फागुन । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ ।

राजनीतिक रंगको आधारमा छिमेकीले चरित्र हत्या गरेको भन्दै थपलिया दम्पत्तिको आपत्ति

‘मैले पोखरेल दम्पत्तिसँग एक रुपैयाँको पनि कारोबार गरेको छैन, सम्मानित अदालतबाट लिलाम सकारेको हुँ’ काठमाडौं, २१ फागुन । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ११ का स्थायीवासिन्दा देवराज थपलियाले आफ्नै छिमेकी

दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल

काठमाडौं, २१ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

सरकारका १८ सय विकासे आयोजना अलपत्र, ठेकेदारलाई मोजमस्ती

फागुन २१, काठमाण्डौ । सरकारले पछिल्लो १० वर्षमा ठेक्का लगाएका १ हजार ८ सय ४८ वटा आयोजना मध्ये कुनै पनि आयोजना समयमा सम्पन्न नभएको पाइएको छ । यी आयोजनाहरुको लागत

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छः मुख्यमन्त्री शाही

सुर्खेत, २१ फागुन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले

विप्लवमाथि किन खनिए प्रचण्ड ? यस्तो छ भित्रि रहस्य

फागुन २०, काठमाण्डौ । कुनैबेला एकसाथ युद्ध मोर्चामा होमिएका पुष्पकमल दाहाल र नेत्रविक्रम चन्द अहिले दुई कित्तामा छन् । प्रचण्डले सेफ ल्याण्डिङको बाटो रोजेर राजनीति गरिरहेका छन् । चन्दले भने

‘राष्ट्रिय सुरक्षा नीति प्रतिवेदन हस्तान्तरण’

काठमाडौं, २० फागुन। प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सुरक्षा नीति परिमार्जन उच्चस्तरीय समितिले सोमबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । वि.सं. २०७३ मा जारी भएको