Logo
प्रमुख समाचार

माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण

चितवन, १० मंसिर (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती हो

विस्तृत पढ्नुहोस
नवलपरासी सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ : त्रिपाठी र कलवारबीच चुनावी प्रतिस्पर्धा

पुरुषोत्तम सुवेदी :  नवलपरासी, १० मंसिर : पटक पटक मन्त्री बन्नुभएका हृदयेश त्रिपाठी र पूर्वसांसद देवकरण कलवार चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ । प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी–

निर्वाचनपछिको एकमात्रै एजेण्डा अब आर्थिक क्रान्ति, समृद्धिको विकल्प छैन : डा. महतो

काठमाडौँ, १० मंसिर । समाजसेवी डा. विरेन्द्र प्रसाद महतोले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आम मतदातामा आह्वान गरेका छन् । पहिलो चरणमा आज

उत्तर कोरियाले ग¥यो अमेरिकाको विरोध

सोल, दक्षिण कोरिया, १० मङसिर (रासस÷एएफपी) :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ । अमेरिकाले बिना

बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका एक कार्यकर्ता पक्राउ

राजविराज, १० मंसिर (रासस) : स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर

‘२ नम्बर प्रदेशको शैक्षिक स्तर उकास्न राजपा गम्भीर’ : राजेन्द्र महतो

महेन्द्रनगर, धनुषा, ९ मंसिर (रासस) : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महताले आफूहरु प्रदेश नं २ को शिक्षास्तर उकास्न गम्भीर रहेको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित कार्यक्रममा धनुषा

भारतीय प्रधानमन्त्रीद्धारा इजिप्ट आक्रमणको निन्दा

कायरो, ९ मङसिर  : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कडा शब्दमा निन्दा गर्नु भएको छ । यस आक्रमणमा परी ज्यान

मकवानपुरको मनहरिमा बम विस्फोट, मानवीय क्षति भने नभएको प्रहरीको दाबी

हेटौंँडा, ९ मंसिर  : मकवानपुरको मनहरि गाँउपालिकाको मनहरिबजारको मुख्य चोकमै रहेको प्रतीक्षालयमा आज साँझ सुतली बम विस्फोट छ । प्रहरीका अनुसार आजसुतरी बम किस्फोट भएको हो । साँझ ५ बजेतिर

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

मलेखु, धादिङ, ९ मंसिर  : दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या : सम्पादक

नयाँ दिल्ली, ९ मङसिर (रासस÷सिन्ह्वा) : भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ । ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले

एमाले अध्यक्ष ओलीको घरमा राखिएको बम निष्क्रिय

सुरुङ्गा, झापा, ९ मंसिर (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

गौशाला, ९ मंसिर (रासस) : महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार