Logo
प्रमुख समाचार

कालि बहादुर सहकारी गाउँमा, महेन्द्र शाही सदरमुकाममा

धनराज वास्तविक । कालिकोट, ४ मंसिर । पहिलो चरणको निर्वाचन अन्तरगत मुलुकका ३२ जिल्ला चुनावमय  छन् । कालिकोट पनि चुनावी चहल-पहलबाट अछुतो छैन् । वाम

विस्तृत पढ्नुहोस
उत्तर कोरियाली विदेशमन्त्री क्युबा जादै

हवाना, ४ मङसिर (रासस/सिन्ह्वा) : उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जान लाग्नुभएको समाचार छ । उहाँ सोमबार अपरान्ह क्युबा पुग्नुहुने जनाइएको छ । उत्तर कोरिया र क्युबाको

कुनैपनि बेला सेना बाहिर निस्किन्छ : रक्षा मन्त्री

काठमाडौं ४ मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि रोक्न सेना बाहिर निस्किने बताएका छन् । उनले चुनाव विथोल्न खोज्ने गर्ने जो कोहीलाई सेनाले कडा कारबाही गर्ने चेतावनी दिए ।

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

बेइजिङ, ३ मङ्सिर (रासस/सिन्ह्वा) : चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्

निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, ३ मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको

निर्वाचन विरोधी गतिविधिमा संलग्न ११ पक्राउ

पाँचथर, मंसिर, २ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले केही दिनयता ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४

काँग्रेस नेता थापाद्वारा क्षेत्र नं ४ मा गरेका विकास दस्तावेज सार्वजनिक

काठमाडौँ, २ मंसिर (रासस) : नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गर्नुभएको छ ।

प्रहरी र बम राख्ने समूहबीच भिडन्त

भोजपुर, २ मंसिर (रासस) : षडानन्द नगरपालिकामा राखि छाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा

म्याग्दी धौलागिरि गाउँपालिका–७ स्थित ताकम माविलाई सहयोग

बाबियाचौर, म्याग्दी, २ मंसिर (रासस) : म्याग्दी धौलागिरि गाउँपालिका–७ स्थित ताकम माविलाई एक प्रवासीले ल्यापटप प्रदान गरेको छ । साविक ताकम गाविस–३ घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका ऋषिनाथ

मुलुकलाई सम्पन्न राष्ट्र बनाउन वाम गठबन्धनः नेता नेपाल

काठमाडौँ, २ मंसिर (रासस) : नेकपा (एमाले) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने बताउनुभएको

‘लोकतान्त्रिक शासन व्यवस्था नै गरिबको जीवन उठाउने मार्ग’ : मन्त्री बस्नेत

काठमाडौँ, २ मंसिर (रासस) : सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले लोकतान्त्रिक शासन व्यवस्था नै न्यून आय भएका जनताको जीवनस्तर सुधार्ने मार्ग भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका–१ को दुर्गम

सप्तरी क्षेत्र नंं ४ : बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

राजविराज, २ मंसिर (रासस) : आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन्