पेरिस, फ्रान्स, २ मङ्सिर (रासस/एएफ्पी) : साउदी अरबको भ्रमणमा रहेकै बेला अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका लेबनानी नेता साद हरिरि फ्रान्स आईपुग्नु भएको छ ।
भद्रपुर, २ मंसिर (रासस) : संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्नुपर्नेमा झापाका कानून व्यवसायीले जोड दिएका छन् । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको शुक्रबार चन्द्रगढीमा सम्पन्न
जाजरकोट, १ मंसिर (रासस): कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ । दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट
टोकियो, १ मङ्सिर (रासस/एएफपी) : जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब
नुवाकोट, ३० कात्तिक (रासस) : बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा
बेनी, म्याग्दी, ३० कात्तिक (रासस) : म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा
वासिङ्टन, ३० कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर
तेह्रथुम, ३० कात्तिक (रासस) : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमको वसन्तपुर बजारलाई आगामी एक दशकभित्र पूर्वकै एक समृद्ध नयाँ शहर बन्ने बताउनुभएको छ । लालीगुराँस नगरपालिकाको केन्द्र
इटहरी, ३० कात्तिक (रासस) ः देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको
रमेश लम्साल : काठमाडौँ, २९ कात्तिक (रासस) : प्रमुख राजनीतिक दलले आगामी दश वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि भन्दै घोषणापत्र मार्फत आफ्ना महत्वाकाक्षी योजना सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र
काठमाडौं, २९ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले विदेशमा रहेका ५० औं लाख युवाहरुलाई मतदान गर्नबाट बञ्चित गरिएकोप्रति गुनासो पोखेका छन् । सह–महामन्त्री राणाले एक विज्ञप्ती
काठमाडौँ, २९ कात्तिक (रासस) :नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनलाई यस पटक जनताले जिम्मेवारी दिने विश्वास व्यक्त गर्नुभएको छ