Logo
प्रमुख समाचार

आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनः नेता पौडेल

बुटवल, २८ कात्तिक (रासस): नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले यस क्षेत्रको समग्र विकासका लागि आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजय हुनुपर्ने

विस्तृत पढ्नुहोस
प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

ग्राडेज, अफगानिस्तान २७ कात्तिक : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय

मदन भण्डारीको सपना साकार हुने दिन आयो : प्रचण्ड

चितवन, २८ कात्तिक  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा मदन भण्डारीको शव

नेपाल भाषामा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ, २७ कात्तिक (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित अन्य आयुक्तसँग पूर्वसांसद लक्ष्मीदास मानन्धरको नेतृत्वमा आएको नेवाः जागरण मञ्चसँग आबद्ध प्रतिनिधिमण्डलले भेटी नेपाल भाषामा मतदाता शिक्षा प्रदान गर्ने

जनमोर्चा प्रजातान्त्रिक विकेन्द्रीकरणमा पक्षमा

रमेश लम्साल : काठमाडौँ, २७ कात्तिक (रासस): वाम गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा नेपालले राजनीतिक स्थिरताका लागि राज्यशक्तिको स्रोत स्थानीय तहलाई बनाउनुपर्नेमा जोड दिएको छ । संघीय प्रणालीको सट्टामा विकेन्द्रित राज्य

सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय : नेत्री कोइराला

विराटनगर, २७ कात्तिक : नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस नेतृत्वले पार्टीका सबै कार्यकर्तालाई मिलाएर लगेमा निर्वाचनमा विजय हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै उहाँले

काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा

खोटाङ, २७ कात्तिक : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार

मतदाता शिक्षाका स्वयंसेवक खटिए

पोखरा, २७ कात्तिक  : क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ । मतदाता शिक्षा तालीम लिएका सामाजिक परिचालक,

काँगे्रस उम्मेदवार पन्थीको चुनावी प्रचार शैली यस्तो

कौरव खत्री :गुल्मी २७ कात्तिक । गुल्मीमा चुनावी सरगर्मी बढिरहेको अवस्थामा नेपाली काँगे्रसका उम्मेदवारहरु पनि आफ्नो पक्षमा भोट माग्न र काँगे्रसलाई जीत बनाउन जनताहरुको घरदैलो मात्र होइन खेतबारीमा समेत पुगेर

इराक र इरानको सीमा क्षेत्रमा भूकम्प, १४१ को मृत्यु, एक हजार भन्दा बढी घाइने

तेहरान, २७ कात्तिक (रासस/सिन्ह्वा) :  इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा १ सय ४१ जनाको मृत्यु भएको समाचार छ । उक्त क्षेत्र इराक इरानको

क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !

काठमाडौँ : मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्तगत काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधी सभा सदस्यका लागि संयूक्त वाम गठबन्धनको तर्फबाट एमालेका नेता रामविर मानन्धर र

चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

हनोई, २६ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुग्नुभएको समाचार छ । यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उहाँ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो