Logo
प्रमुख समाचार

उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिएनन

सप्तरी, १७ कात्तिक । मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । यादवविरुद्ध राजपा

विस्तृत पढ्नुहोस
वामदेवका प्रतिस्पर्धी सञ्जय भन्छन्,‘यो भीडन्तमा म बाजी मार्छु’

काठमाडौं । बर्दियामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच रोचक भीडन्त हुँदैछ । बर्दियाको क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेसबाट हालका सिँचाईमन्त्री सञ्जय गौतमवीच कडा प्रतिष्पर्धा हुँदैछ

मोदीद्वारा प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा 

नयाँ दिल्ली, भारत, १९ कात्तिक (रासस/सिन्ह्वा) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिनुभएको छ । उत्तर

‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन’ : नेम्वाङ

इलाम, १८ कात्तिक (रासस) ः नेकपा(एमाले)का नेता सुवास नेम्वाङले मुलुकको राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ । चुलाचुली गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेम्वाङले भन्नुभयो, “राजनीतिक स्थायित्वका

वाम गठबन्धनको घोषणापत्रः पाँच वर्षमा दुई हजार किमी रेलमार्ग

–रमेश लम्साल : काठमाडौँ, १८ कात्तिक (रासस) : पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण गर्ने

तनहुँको श्री विष्णु मावि नमुना विद्यालय बनाइने, पौष २७ गते घोषणा गर्ने तयारी

कमलमणि पोख्रेल कात्तिक १८, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा अवस्थित श्री विष्णु माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिने भएको छ । आगामी पौष २७ गते मनाइने विद्यालयको स्वर्ण वार्षिकोत्सवका

चुनावी कार्यक्रम तीव्र, गाउँ-गाउँमा सभा

मलेखु, धादिङ, १८ कात्तिक (रासस) : निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ÷गाउँमा सभा र भेटघाट गर्दै मतदातासँग आफ्नो पक्षमा मत माग्दै हिँडेका छन् । मौसम चिसिए पनि यहाँ चुनावी

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण

बेइजिङ, १८ कात्तिक (रासस/सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्काे हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुको भनाई छ । उनीहरुले अहिलेको अवस्थामा हुने चीन भ्रमणले विश्वव्यापी रुपमा

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते

डोटी, १८ कात्तिक (रासस) : डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९

चितवनमा चुनावी माहोल ह्वात्तै बढ्यो

–नारायण ढुंगाना : रत्ननगर, चितवन, १८ कात्तिक : दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तासँगै चुनावी माहोल ह्वातै बढेको छ । राजनीतिक दलका

स्पेनको उच्च अदालतद्धारा नेता कार्लेस पुज्डमोनविरुद्ध विरुद्ध पक्राउ आदेश

काठमाडौं, १८  कात्तिक । स्पेनको उच्च अदालतले बर्खास्त क्याटलन नेता कार्लेस पुज्डमोनविरुद्ध विरुद्ध प्रक्राउ आदेश जारी गरेको छ । स्पेनको राजधानी मड्रिडस्थित उच्च अदालतले नेता पुज्डमोनसहित बेल्जियम गएका उहाँका अरु

नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिकद्धारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, १७ कार्तिक । नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिकले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सुकुम्बासी पार्टीले देशभरीका ७० लाख सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्नेदेखि मुलुकको