Logo
प्रमुख समाचार

विद्यालयलाई सात रोपनी जग्गा दान

पर्वत, १२ कार्तिक । पर्वतको एक दम्पतीले जमिन खरिद गरेर विद्यालयलाई दान दिनु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ४ क्याङ्गमा किरण पुन

विस्तृत पढ्नुहोस
अधिनायक र अतिवादबाट मुलुकलाई मुक्त दिलाउन बृहत्त राष्ट्रवादी शक्तिको आवश्यक छ : नेता राणा

काठमाडौं, ११ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले राप्रपा र राप्रपा (प्रजातान्त्रिक) को चुनाव चिन्ह नभएको भन्दै आफ्नो पार्टीको राजा र धर्म बोकेको दल एराप्रपा(राष्ट्रवादी) को

प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग

अनवर अहमद : मलंगवा,सर्लाही ११ कार्तिक । प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग सर्लाहीवासीले गरेका छन । प्रदेश नं.२ को राजधानी जनकपुर वा बिरगंजमा राखिने भन्ने चर्चा चलिरहेको बेला

भारतमा सात तीर्थयात्रीको मृत्यु

नयाँदिल्ली, ११ कात्तिक (रासस), सिन्ह्वा) : भारतको आन्द्र प्रदेशमा भएको सडक दुर्घटनामा परी शनिबार कम्तीमा सातजना तीर्थयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको र केहीको अवस्था

क्याटलोनिया क्षेत्रको संसद्द्वारा स्पेनबाट स्वतन्त्रताको पक्षमा मतदान

शान्त रहन प्रधानमन्त्री रखोईको स्पेनी नागरिकलाई आग्रह म्याड्रिड, स्पेन, ११ कात्तिक  : स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ । क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएकोे

दोहोरो नागरिकता भएकाले अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य ठहर

क्यानबेर्रा, १० कात्तिक : अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ । उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो

दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन

जुम्ला, १० कात्तिक : तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले १० जोड दुई कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर रु २५ लाख १२ हजार संकलन गरेका छन् । जुम्लाकै अति दुर्गम

केन्यामा निर्वाचनका क्रममा तीन जनाको मृत्यु

नैरोबी, १०कात्तिक : केन्यामा बिहीबार दोहो¥याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ । निर्वाचनको बहिस्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु

विद्यालय निर्माण गर्न आएको विदेशी टोली संस्कृतिबारे जानकारी लिई फर्कियो

कञ्चनपुर, १० कार्तिक । भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माणका लागि चार दिनअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ सिसैया पुगेको विदेशी टोलीका सदस्य यहाँको संस्कृति र कलाबारे जानकारी लिई बिहीबार फर्किएका छन् ।

ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”

काठमाडौँ, ९ कात्तिक : नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि अवस्थामा सम्पन्न हुनुपर्ने बताएका छन् ।

अबको नेपाल विकासको बाटोमा : सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, ९ कात्तिक : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताउनुभएको छ । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लगायतका लोकतान्त्रिक पार्टी

चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पको बधाई

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ९ कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई