Logo
प्रमुख समाचार

राष्ट्रपतिद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ, ८ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन

विस्तृत पढ्नुहोस
अमेरिकी विदेशमन्त्री टिलर्सन् पाकिस्तानहुदै भारत पुग्नुभो

बुधबार भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने नयाँ दिल्ली, ८ कात्तिक : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ बुधबार बिहान पाकिस्तानी राजधानी इस्लामावादबाट यहाँ आइपुग्नुभएको हो ।

पूर्वराजा ज्ञानेन्द्रले देशप्रति चिन्ता गर्नु उहाँको अधिकार हो : शाही युवा शक्ति नेपाल

काठमाडौं, ८ कार्तिक । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई स्वागत गरेको छ । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘पूर्वराजाबाट अभिव्यक्त विचारलाई

लाहुरे सेक्युरिटी सर्भिस प्रा.ली.ले डेढ करोडभन्दा बढि रकम खाईदिएको पीडित मजदुरहरुको आरोप

‘सरकारले रकम नउठाईदिए आमरण अनशन बस्ने घोषणा’ काठमाडौं, ८ कार्तिक । लाहुरे सेक्युरिटी सर्भिस प्रा.लीका सञ्चालकद्धय श्रीकृष्ण परियार र विशाल परियारले ३५१ जना पीडितहरुको करिब जम्मा एक करोड ५५ लाख

सिरियाली शरणार्थीको भविष्य उनीहरूकै मातृभूमिमा छ : राष्ट्रसंघ

बेरुत, लेवनान, ८ कात्तिक : सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले मङ्गलबार जनाएका छन् । लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा

देउसीभैलोबाट संकलित रकम विद्यालयलाई

अछाम, ८ कात्तिक : तिहारको अवसर पारी खेलिएको देउसी–भैलोबाट संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि खर्च गरिने भएको छ । चौरपाटी गाउँपालिका–१, सिउडीमा देउसीभैलोबाट संकलित रु एक लाख

स्पेनको संसद बैठकको एकदिन अगावै क्याटालान संसद आह्वान

केन्द्र सरकारको आदेशको अवज्ञा गर्ने क्याटालान नेताको भनाई म्याड्रिड, ७ कात्तिक  : स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले

साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

नवलपरासी, ७ कात्तिक : तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् । सामाजिक चेतनाको कमी, गरिबी र बढ्दो महँगीले केही

संगीत विद्यालयका लागि देउसी भैलोबाट रकम संकलन

खोटाङ, ७ कार्तिक । जिल्लामा संगीत विद्यालय स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट रु एक लाख २३ हजार रकम संकलन गरिएको छ । तिहारको अवसर पारेर जनसांस्कृतिक महासंघ

टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र १ लाख २६ हजार पाउन्डमा विक्री

७ कात्तिक । बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ । टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १

चुनावी तालमेलका बारेमा बिजुक्छे र निधिबीच छलफल

भक्तपुर, ६ कात्तिक : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी(नेमकिपा)बीच तालमेल गर्न छलफल भएको छ ।

पूर्वराजा शाहको अभिव्यक्ति समयसान्दर्भिक र युगवोधक छ : राष्ट्रिय एकता पार्टी(प्र)

काठमाडौं, ६ कार्तिक । राष्ट्रिय एकता पार्टी(प्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय व्यक्त गरेको अभिव्यक्ति(शुभकामना मन्तव्य) समय सान्दर्भीक र युगवोधक रहेको स्पष्ट पारेको छ। सोमबार रिपोर्टर्स क्लब नेपाललमा पत्रकार सम्मेलन