Logo
प्रमुख समाचार

भ्रष्टाचारी विकास विरोधी हुन्ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक,३ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताउनुभएको छ । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै

विस्तृत पढ्नुहोस
सयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ,३ फागुन । इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबाार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा

काश्मिरमा आक्रमणमा ४० को मृत्यु

नयाँ दिल्ली, भारत,३ फागुन । भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ४० जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण

दातृ संस्था र समुदायका भरमा ७६ विद्यालय

चितवन, ३ फागुन । जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन

स्नातकोत्तर तहको कक्षा सञ्चालन

चौतारा,३ फागुन ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ । स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन

जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन: पूर्वप्रम भट्टराई

पोखरा,३ फागुन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा

भेरीमा यात्रुवाहक बस खस्दा चारको मृत्यु

जाजरकोट, २ फागुन : बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । आज बेलुका जाजरकोटको भेरी

रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा प्रेस काउन्सिलका सदस्यहरुलाइ स्वागत तथा सम्मान

बुटवल, २ फागुन। रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलले प्रेस काउन्सीलका सदस्यहरुलाइ स्वागत तथा सम्मान गरेको छ ।क्लवमा एक कार्यक्रम गरि नेपाल प्रेस काउन्सीलका सदस्य गोबिन्द प्रसाद चौलागाइ,अर्का सदस्य इश्वरी ओझा

प्रदेश नं १ सरकारका एक वर्ष

मोहम्मद सदरुल : विराटनगर, २ फागुन / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ

‘भ्यालेन्टाइन डे’: बुकिङ भएन सौराहा

सुरेन्द्र कुँवर :रत्ननगर, २ फागुन /देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ । बाह्य पर्यटकको आवागमन हुन नसक्दा अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन् ।

गर्भवतीलाई नुन र सुत्केरीलाई तेल

सर्जना कार्की : रुकुम (पूर्व), २ फागुन / मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । सिस्ने गाउँपालिकाले यहाँका

जनताको लगानीमा १९ आयोजना, नागरिकबाट एक खर्ब उठाइने

रमेश लम्साल : काठमाडौँ, २ फागुन / सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब