Logo
प्रमुख समाचार

स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति

म्याड्रिड,२१ माघ । स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसअघि युरोपेली संघले अघि

विस्तृत पढ्नुहोस
सुरक्षा कारबाहीमा आठ लडाकू मारिए

अफगानिस्तान,२१ माघ ।अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् । कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका अफगान सरकारले सोमबार जानकारी

मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन्ः पूर्वप्रधानमन्त्री डा भट्टराई

खोटाङ,२१ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएका छन ।‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा

क्युबामा आँधीबाट मर्नेको संख्या छ पुग्यो

हवाना,२१ माघ । क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् ।

चितवनमा काँग्रेसको शक्ति प्रर्दशन

चितवन, २१माघ । चितवनमा नेपाली काँग्रेसले शक्ति प्रर्दशन गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नेपाली काँग्रेसले चितवनमा पनि शक्ति प्रर्दशन गरेको हो । चौविसकोठीबाट शुरु भएको विरोध ¥याली पुल्चोक

राष्ट्रपतिद्धारा‘ट्विट’जारी,बिजेता राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाण्डौ,२१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीको आधिकारिक ट्विटरमार्फत जारी शुभकामना तथा बधाई संदेशमा लेखिएको छ,नेपालले यूएईमा

देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको चेतावनी

कराकस,२१ माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको छ । उहाँले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको हो । उहाँले सो

शिक्षकलाई कम्प्युटर तालीम

पाल्पा,२१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ,२१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२०

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत,२१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन

एकीकरण ढिलाइबारे सचिवालयमा छलफल गर्दै नेकपा

काठमाडौं २१ माघ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एकीकरण प्रक्रियाको ढिलाइबारे सचिवालयमा छलफल गर्ने भएको छ । तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको बाँकी काम साढे आठ महिनासम्म नभएपछि सोमबार डाकिएको

नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने

काठमाडौं २१ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय