Logo
प्रमुख समाचार

शिक्षामा नीतिगत सुधारको खाँचो छ : शिक्षा राज्यमन्त्री

चितवन, ११ असोज : शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले

विस्तृत पढ्नुहोस
गैरआवासीय नेपाली संघ अध्यक्षमा कार्कीको उम्मेदवारी

–नवराज विक : कतार, ११ असोज : गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्(एनआरएन)को आगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्षमा टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय

साउदी अरेबियाका महिलाले पनि गाडी चलाउन पाउने आदेश जारी

काठमाडौं, ११ असोज  । साउदी अरेबियाका महिलाले पनि गाडी चलाउन पाउने भएका छन् । महिलालाई गाडी चलाउन अनुमति नभएको विश्वको एक मात्र मुलुक साउदी अरेबियाका राजा सलमानले महिलालाई गाडि चलाउन

छुट अस्थायी करार शिक्षक संघर्ष समितिले अघि सार्यो तीन बुँदे माँग

‘अरु करार शिक्षकसरह असार १५ पछिका शिक्षकहरुलाई समेत आन्तरिक परिक्षामा सहभागी गराउनुपर्छ’ काठमाडौं, १० असोज । छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन तत्काल परिमार्जन गरेर अघि

‘अतिआवश्यक वस्तुको अभाव हुन दिइन्न’ : आपूर्तिमन्त्री मण्डल

विराटनगर, १० असोज : आपूर्तिमन्त्री शिवकुमार मण्डलले दशैँ, तिहारको अवसरमा अतिआवश्यक वस्तुको अभाव हुन नदिन सरकार सजक रहेको बताउनुभएको छ । प्रेस सेन्टर मोरङ शाखद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा

राष्ट्रपति ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको उत्तर कोरियाको आरोप

काठमाडौं, १०  असोज । उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् । उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने

सैनिक ‘कू’ पछि थाई प्रमको पहिलो अमेरिका भ्रमण

वासिङ्टन, १० असोज :  थाई प्रधानमन्त्री प्रच्युत चान ओचाले अमेरिकाको औपचारिक भ्रमण गर्नुहुने भएको समाचार छ । थाई सैनिक सरकारका प्रमुख ओचा आगामी अक्टोबर ३ मा अमेरिका पुग्नुहुने कार्यक्रम रहेको

तलब नपाउँदा शिक्षकको दशैँ खल्लो

महोत्तरी, १० असोज (रासस) : दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् । प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब

अफगानिस्तानमा ४६ जनाको मृत्यु

काबुल, १० असोज : अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबारी जारी गरेको विज्ञप्तिमा उल्लेख

संसद बैठक असोज २० गतेसम्म स्थगित

काठमाडौं, ९ असोज ।: व्यवस्थापिका संसदको बैठक असोज २० गते ११ बजेसम्मका लागि स्थगित भएको छ। मुलुकी देवानी संहिता पारित गरेपछि १५ मिनेटका लागि स्थगित भएको संसद बैठक दशैंपछिसम्मका लागि

संसदीय अभ्यासविपरीत विधेयक पारित हुन थालेको भन्दै ओलीको गुनासो

भक्तपुर, असोज ९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनीरुपमा संसदीय अभ्यासविपरीत अचेल विधेयक पारित हुन थालेको बताएका छन् । संसदद्वारा पारित शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण

उत्तर कोरिया, भेनेजुएला, र चादलाई अमेरिका भ्रमणमा रोक

वासिङटन, ९ असोज  ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ । यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा