Logo
प्रमुख समाचार

बालदिवसकै दिन कञ्चनपुरमा १३ वर्षीय बालक चन्दको हत्या

कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली माविमा अध्ययनरत छात्र १३ वर्षीय तिकल चन्दको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले

विस्तृत पढ्नुहोस
मलेसियाको एक विद्यायलमा आगलागी हुदा २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

कवालालम्पुर, २९ भदौ । मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई

भारतका ट्रक र कार ठोक्किदा ९ जनाको मृत्यु

नयाँ दिल्ली, २९ भदौ । भारतको दक्षिणपश्चिमी कर्नाटक राज्यमा कार र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । कर्नाटकको राजधानीदेखि ४५२ किलोमिटर

कांग्रेसको दम्भको घैंटो २ नम्बर प्रदेशको निर्वाचनमा फुट्दैछ, मुलुकबाटै बढारिनेछ : खनाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले २ नम्बर प्रदेशको निर्वाचनमा पनि आफ्नो दल पहिलो शक्ति बन्ने ठोकुवा गरेका छन् । नेता खनालले यो चुनावसँगै प्रमुख दल नेपाली

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

वासिङ्गटन (डिसी), २९ भदौ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट

चाँडो बाढीप्रभावित क्षेत्रमा घर बनाउने गरी योजना बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २८ भदौ । गृहमन्त्री जनार्दन शर्माले छ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप

मृतक ताम्राकारको परिवारलाई न्याय नदिईए आन्दोलन गर्ने बाईकर्स संघको चेतावनी

मृत्तककी श्रीमती भन्छिन्,‘घाईते नै नभएको मान्छेलाई ब्याक गरेर मारियो, यो दुर्घट्ना होईन हत्या हो’ काठमाडौं, २८ भदौ । बाईकर्स संघ नेपालले गत भदौ ७ गते नेपाल विद्युत प्राधिकरण अगाडि भएको

सुकी राष्ट्रसंघीय महासभामा नजाने

यांगुन, २८ भदौ । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने हुनुभएको छ । उहाँले उक्त सभामा आफ्नो उपस्थिति रद्द गर्नुभएको म्यानमार सरकारले जनाएको

जर्मनीमा दुई सय चालकद्वारा विदा लिएपछि एक सय उडान प्रभावित

बर्लिन (जर्मनी), २८ भदौ । जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो

नयाँ शक्ति विद्यार्थी युनियनमा गौतम

काठमाडौँ, २७ भदौ । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नयाँ शक्ति नेपाल निकट विद्यार्थी युनियनको यही भदौ २३

उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती : दक्षिण कोरिया

सोल, २६ भदौ । दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– यो आणविक परीक्षण दक्षिण कोरियाका