Logo
प्रमुख समाचार

वर्ल्डलिंकको इमेल काण्डको भित्रि रहस्य बाहिरियो

काठमाडौं, १९ भदौ । गत हप्ता बिहीबार, वर्ल्डलिंक कम्युनिकेशनको नामबाट एउटा इमेल सञ्चारमाध्यममा आयो । इमेलको माथि इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानको लोगो थियो

विस्तृत पढ्नुहोस
पहाडी र मधेशी अतिवादको विरोध गरौं : प्रचण्ड

राजपाका तीन केन्द्रीय सदस्य सहित ५००० माओवादी केन्द्रमा प्रवेश सिमरा, १९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उत्तर कोरियाबिरुद्ध केही गर्न नसकेकोमा अमेरिकी राष्ट्रपतिद्वारा दक्षिणको आलोचना

सोल, १९ भदौ । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ

मतदान अधिकृत स्थानीय तहमा खटिए

जनकपुरधाम, १९ भदौ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत स्थानीय तहमा खटिइसकेको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सांसदले भ्रष्टलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता

  काठमाडौं १९ भदौ । नेपाली कांग्रेस सांसदले भ्रष्टलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता लिएका छन् । राज्य व्यवस्था समितिको सोमबारको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संशोधन प्रस्ताव फिर्ता लिएका

सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धिः प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल–भारत दौंत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित पश्चिम

राप्रपा नेता उपचारका लागि मेदान्तमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा पूर्वमन्त्री दिलनाथ गिरी उपचारका लागि सोमबार भारतको मेदान्त अस्पताल जाने भएका छन् । ६ महिनाअघि बिरामी भएर ओम अस्पतालमा उपचार गर्न

भारतीय प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल बिस्तार

नयाँ दिल्ली (भारत), १८ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मन्त्रीमण्डलको विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले आफ्नो नेतृत्वको मन्त्रीमण्डलमा आएका नयाँ सदस्यलाई बधाई दिनुभएको छ । मन्त्रीमण्डलमा स्वागत गर्दै

शिक्षकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने

नवलपरासी, १८ भदौ । यहाँस्थित एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ । कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक

उत्तर कोरियाले आइतबार छैठौँ पटक गरेको क्षेप्यास्त्र परीक्षण हाइड्रोजन बम भएको पुष्टी

सोल, १८ भदौ । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ

शिक्षकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने

नवलपरासी, १८ भदौ । यहाँस्थित एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ । कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक

विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने : नवनिर्वाचित अध्यक्ष तामाङ

काठमाडौँ, १७ भदौ । नेकपा (माअ‍ोवादी केन्द्र) निकट अनेरास्ववियु ( क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने बताउनुभएको छ । मतपरिणाम घोषणा गर्न आज यहाँ आयोजित पत्रकार