Logo
प्रमुख समाचार

२२ किलो अवैध सुनसहित सात पक्राउ

काठमाडौँ, १५ भदौ । ठूलो परिमाणमा अवैध सुन प्रहरीले वरामद गरेको छ। दश करोड भन्दा बढी मूल्य पर्ने २२ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

विस्तृत पढ्नुहोस
प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय : राज्यमन्त्री अधिकारी

काठमाडौँ, १५ भदौ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने बताउनुभएको छ । आज १० आँै पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षाको

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

मुम्बई, १५ भदौ । भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि

पहिरोको कारण २० दिनदेखि विद्यालय बन्द

पाँचथर, १५ भदौ । साउन २६ गते गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । साउन २६ गते

उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने : ट्रम्प

काठमाडौं,  १५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका हुन्

केन्द्र र प्रदेशसभाको चुनावका लागि आचार संहिता लागु

काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि आचदेखि आचार संहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागु भएको र त्यसको पालना गर्न सम्बन्धित सबेलाई निर्देशन दिएको छ

‘ब्रेक्जिट’ को त्राससँगै बेलायती प्रधानमन्त्रीको जापान भ्रमण

टोकियो, १४ भदौ । बेलायतका प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गर्नुभएको छ । उहाँले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गनुभएको बताइएको छ । उहाँ बुधबार ओसाका आइपुग्नुभएको

एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका निम्ति अक्षयकोषको स्थापना

धनराज वास्तविक काठमाडौं, १४ भदौ । शिक्षाराज्य मन्त्री शेषनाथ अधिकारीले कर्णालीको शिक्षाको लागि सरकारले प्रभावकारी निति अबलम्बन गरेको जानकारी दिएका छन् । कालिकोटका विद्यार्थीहरुको हित र हौसलाको लागि अक्षय कोष

नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ बर्षको उमेरमा मृत्यु

टोकियो, १४ भदौ । दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका एकजना व्यक्तिको ८८ बर्षको उमेरमा बुधबार निधन भएको समाचार छ । त्यस समयमा उनी हुलाकीको

सूर्योदय एजुकेसन फाउन्डेसनद्धारा बाढी पीडितलाई राहत हस्तान्तरण

काठमाडौं १४ भाद्र । गत श्रावण महिनाको आएको बाढीले तराई क्षेत्र आक्रान्त भएको गम्भिर अवस्थालाई दृष्टिगत गर्दै सूर्योदय एजुकेसन फाउन्डेसन अन्तर्गत एस.ए.बी. पब्लिक स्कुलका अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले बाढी पीडितको

उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु

याङ्गुन, १३ भदौ । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ । म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो

युक्रेनमा युद्धविराम लागूगर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, १३ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार पूर्वी युक्रेनमा हालै भएको युद्धविरामको स्वागत गर्नु भएको छ । यस युद्धविरामलाई गम्भीरतापूर्वक लागूगर्न उहाँले विभिन्न राजनीतिक पार्टीहरुलाई आग्रह