Logo
प्रमुख समाचार

अमेरिका रेल दुर्घटना ४२ घाइते

वासिङ्टन, ६ भदौ । अमेरिकी सहर फिलाडेल्फीयामा मङ्गलबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा ४२ व्यक्ति घाइते भएका छन ।पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर

विस्तृत पढ्नुहोस
अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छः राष्ट्रपति ट्रम्प

वासिङ्टन, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताउनुभएको छ । उहाँले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ

सम्झौता कार्यान्वयन नहुँदा परीक्षार्थीलाई सास्ती

भक्तपुर, ६ भदौ । भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने वर्ष २६ का सुमित्रा पौडेल कारको सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परीक्षा दिन बिहान ७ बजे लाममा बस्नुभयो । काठमाडाँैको मिनभवनस्थित ट्रलिबस

मास हिस्टेरियाले विद्यार्थी हैरान, निको पार्न झाँक्री

मलेखु धादिङ, ६ भदौ । सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ । केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

महोत्तरी, ५ भदौ । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् । विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

नयाँ दिल्ली, ५ भदौ । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ ।बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ

सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु

मनिला, ५ भदौ । दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीहरु गरेका आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० घाइते भएका छन

भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित

नयाँ दिल्ली, ५ भदौ । भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको समाचार छ । निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि रहेका छन् । उत्तर प्रदेशमा

स्नातकोत्तर तह एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशन

काठमाडौँ, ४ भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन-चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए दोस्रो वर्ष २०७३ नियमितको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल

अमेरिका र चीनको चेपुवामा परेको देश

काठमाडौं,४ भदौ ।  दुई वर्ष अघि फिलिपिन्स विशाल क्षेत्रीय शक्ति चीनसँग सबैभन्दा नराम्रो विवादमा फसेको थियो। उसले साउथ चाइना सीमा रहेका टापुहरुलाई लिएर चीन विरुद्ध मुद्दा समेत दायर गरेको थियो।

८० वर्षमा क, ख, रा सिक्दै अम्मरबहादुर

बाबियाचौर म्याग्दी, ४ भदौ । बेनी नगरपालिका–१रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको

संविधान संसोधनमा आजदेखि छलफल, यस्तो छ दुई-तिहाईको अंकगणित

काठमाडौं ४ भदौ । संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसद्मा आइतबार हुँदै छ । गत बुधबार संसद्मा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसकेका छन् । अब