Logo
प्रमुख समाचार

धुर्मुसको समाजसेवामा अर्को सफलता

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको

विस्तृत पढ्नुहोस
प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत बितरण

जनकपुर, भदौ १ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गर्नुभएको छ ।

काँग्रेसजन एक भएर लाग्नुपर्छः मन्त्री बलायर

हेटौंडा, १ भदौं/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले आगामी दिनमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, प्रदेशको र केन्द्रीय निर्वाचनमा काँग्रेसजन

भेनेजुएलाको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ३७ जनाको मृत्यु

काठमाडौं, १ भदौ । भेनेजुएलाको एक कारागारमा कैदीबन्दीका दुई समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । प्युएर्टो आयाकुचोस्थित कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा १४ कर्मचारीसमेत घाईते भएका

पत्रकार महासंघको महाधिवेशनमा थापा समावेशी उपाध्यक्षको उम्मेद्धवार

काठमाडौं, १ भदौ । नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघबीच तालमेल भएको छ । तीन संगठनको “लोकतान्त्रिक, जनपक्षीय र समावेशी

दुर्घटनामा नगर सभापति खड्काको मृत्यु

सुरुङ्गा (झापा), १ भदौ । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी

ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर हुने

पोखरा, १ भदौ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा आज ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’(शैक्षिक मेला) हुने भएको छ । शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको बुधबार यहाँ आयोजित

अमेरिकाद्धारा कस्मिरमा सक्रिय हिजबुल मुजाहिद्दीन आतंकवादीको सूचीमा

काठमाडौं, १ भदौ । अमेरिकाले पाकिस्तानको कस्मिरमा सैन्य गतिविधि गर्दै आएको संगठन हिजबुल मुजाहिद्दीनलाई आतंकवादीको सूचीमा राखेको छ । अमेरिकाले हिजबुल मुजाहिद्दीनलाई विदेशी आतंकवादी संगठन तथा विश्वको आतंवादी गुट घोषणा

झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

सोलुखुम्बु, ३२ साउन । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६

अमेरिकी राजनैतिक दुर्घटना र बचाउ

(जेफ्रे डी स्याक्स) : न्यूयोर्क, ३२ साउन । आफ्नोे आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक दुर्घटनाको संघारमा छ । ह्वाइट

भारत र चिनियाँ सेनाबीच सामान्य झडप

श्रीनगर (भारत), ३२ साउन । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ । उक्त उच्च हिमाली

अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुन्छ: उप-प्रधानमन्त्री श्रेष्ठ

पोखरा, ३१ साउन । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताउनुभएको छ । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा