Logo
प्रमुख समाचार

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान सुरु

नयाँ दिल्ली, २१ साउन । भारतमा उपराष्ट्रपति चयनका लागि अहिले निर्वाचन मतदान भईरहेको छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच

विस्तृत पढ्नुहोस
वर्षाका कारण विद्यालय भवन भत्कियो

सल्यान, २१ साउन । अविरल वर्षाका कारण यहाँको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी माविको भवन भत्किँदा पठनपाठनमा समस्या

जर्मनद्वारा शरणार्थी फिर्ता

बर्लिन, २१ साउन । जर्मनीले शरणार्थीहरुलाई इटालीतर्फ फिर्ता गर्न सुरु गरेको जर्मन पत्रिका नेउ ओस्नाब्रुकर जेइटुङले शुक्रबार लेखेको छ । शरणार्थीहरु फिर्ता पठाउने नीति सरकारले गत जुनमा नै बनाएको थियो

जिप दुर्घटना हुँदा ९ जनाको घटनास्थमा मृत्यु

डोटी २१ साउन । डोटीको दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको

यस्तो छ चितवनको पहिलो मतपरिणाम

चितवन २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जरी रहेको छ । खसेको मतको आधा भन्दा बढी गनिएको छ । १९ नम्बर वडामा बिहानसम्म १२ सय ६

बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न माग

काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले मुलुकभर बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापन गर्न माग गर्नुभएको छ । सांसद चन्द्रकान्त भण्डारीले मुलुकमा अपार प्राकृतिक स्रोतसाधन

पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शपथ लियो

इस्लामावाद, २० साउन । पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शुक्रबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएको हो । पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उहाँको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार शपथ लिनुभएको हो

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

भक्तपुर, २० साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि

राष्टवादी विद्यार्थी संगठनले निर्वाचन आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं, १९ साउन । राष्ट्रबादी विद्यार्थी संघले आचारसंहिता पालना नभएको भन्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष उज्वल पोखरेलको नेतृत्वमा गएको टोलीले उप्रान्त सबै निर्वाचनमा अनिवार्य रुपमा आचारसंहिता

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

कान्दाहार (अफगानिस्तान), १९ साउन । अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार सो

मन्त्रीद्वय प्रधान र विश्वकर्मा सम्मानित

काठमाडौँ, १८ साउन । रक्षामन्त्री भीमसेनदास प्रधान र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई आज यहाँ आयोजित कार्यक्रममा नेपाल नागरिक एकता समाजले बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ । समाजका अध्यक्ष सीताराम

विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

काठमाडौँ, १९ साउन । नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका