Logo
प्रमुख समाचार

शिक्षामा स्तरोन्नतीका लागि हस्ताक्षर

काठमाडौ, ८ असार । अर्थमन्त्रलयका सचिव शान्तिराज सुवेदी र आईडिएका कन्ट्री मेनेजर टाकुवा काममाताबीच शिक्षामा स्तरोन्नतीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार सिंहदरबारस्थित् अर्थमन्त्रालयमा उक्त हस्ताक्षर

विस्तृत पढ्नुहोस
दलहरुबीच विधि र प्रक्रियागत एकता आवश्यक : नेता गुरुङ

ताप्लेजुङ, ८ असार । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले मुलुकलाई सङ्क्रमणकालीन अवस्थाबाट पार लगाउन दलहरुबीच प्रक्रियागत एकताको आवश्यकता भएको बताउनुभएको छ । आज ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले

प्रधानमन्त्रीसमक्ष कर्मचारी सङ्गठनको माग प्रस्तुत

काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ/सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय

पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने

मस्को, ८ असार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ । तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी भने

प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै

बागलुङ, ८ असार । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् । गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा

गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन : ‘प्रचण्ड’

असार ७, बेल्टार । अध्यक्ष प्रचण्डले गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिन नहुने बताउनु भएको छ । माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाले बेल्टारमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले उक्त कुरा

योगाले भारतलाई संसारसँग जोडेको छ : भारतीय प्रधानमन्त्री मोदी

  लखनउ (भारत), ७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले योगाले भारतलाई संसारसँग जोडेको बताउनुभएको छ । उहाँले विश्व योगा दिवसको अवसरमा बुधबार दिनुभएको सन्देशमा सो धारणा राख्नुभएको हो ।

अस्थायी शिक्षकको मागमा राजपाको ऐक्यबद्धता

काठमाडौँ, ७ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाउनुभएको छ । सामान्य प्रक्रिया पूरा

मधेसी जनताको अधिकार खोसियोः वरिष्ठ नेता खनाल

इलाम, ७ असार । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ । इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी

“धमलाजी, कम्तिमा हाम्रा मुद्दाहरुपनि यहाँले उठाउनुपर्यो, अन्याय नर्गुहोस्’ : रामनरेशराय यादव

काठमाडौं, ७ असार ।राजपा नेपालका शीर्ष नेता रामनरेशराय यादवले राजपा नेपाल गठन भएपछि ठूला राजनीतिक दलहरुको जग हल्लिएर राजपालाइ चुनावमा जान रोकेको आरोप लगाए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना

फाइल अड्काउने काम बन्द गर्न मन्त्री साहको निर्देशन

काठमाडौँ, ६ असार । सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग,

निर्वाचनमा भाग लिन राजपालाई यादवको आग्रह

लहान, ६ असार । सत्तारुढ दल नेपाली काँग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवले संविधान कार्यान्वयन तथा प्राप्त उपलब्धिको रक्षा गर्न निर्वाचन आवश्यक रहेकाले निर्वाचनलाई सफल बनाउन राष्ट्रिय जनता पार्टी (राजपा)सँग