Logo
प्रमुख समाचार

भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना

  नयाँ दिल्ली, ६ असार । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे

विस्तृत पढ्नुहोस
अस्थायी शिक्षकद्वारा बालुवाटारमा धर्ना (फोटोफिचर)

काठमाडौँ, ६ असार । अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ

अनसनमा बसेका अस्थायी शिक्षकको स्वास्थ्य अवस्था नाजुक

तत्काल माग पुुरा नगरिए थप आन्दोलन चर्काउने चेतावनी काठमाडौं, ५ असार । अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समितिले सरकारले बिभेदकारी शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको

तेस्रो अन्र्तराष्ट्रिय योग दिवसको तयारी पुरा

काठमाडौं, ५ असार । पतंजली योगपीठ नेपाल र नेपाल सरकारको संयुक्त आयोजनामा यही आउने असार ७ गते अर्थात जुन २१ का दिन तेस्रो अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएका छन् ।

यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु

साना (यमन), ५ असार । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् । यमनी विद्रोहीविरुद्ध साउदी अरब

जोतिषको सल्लाह अनुसार प्रधानमन्त्री भएको १३औं दिनमा देउवाले घर छाडे

काठमाडौं ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सरेका छन् । जोतिषको सल्लाह अनुसारप्रधानमन्त्री देउवा आज बिहान ६ बजे नै बालुवाटार सरेका हुन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा

कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु

काठमाडौँ, ४ असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार

आगलागीमा परी पोर्चुगलमा मर्नेको सङ्ख्या ५७ नाघ्यो

पेनेल (पोर्चुगल), ४ असार । पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ । घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले आइतबार जनाएका छन

भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्

चितवन, ४ असार । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको महिना दिन बितिसक्दा पनि भरतपुर महानगरपालिकाको मतगणना हुन नसक्दा निर्वाचित जनप्रतिनिधि अन्योलमा परेका छन् । महानगरको वडा नम्बर १९

उग्र बन्दै दार्जिलिङ : टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ

काठमाडौं ४ असार । पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको

पत्रकारिता सम्मान २०७४ बाट पत्रकार दिलिप थापा सम्मानित

काठमाडौं, ३ असार । दुई दशकदेखि निष्ठा र समर्पणका साथ सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्वाद क्लब नेपालले पत्रकार दिलिप थापालाई सम्मान गरेको छ । शनिबार काठमाडौंको नेपाल टुरिज्म

महतोले भावुक हुँदै भने,‘देश नभाँडियोस्, हामी यही प्रयासमा छौं, हेरौं कत्तिको सफल हुने हौं ?’

काठमाडौं, ३ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले प्रमुख तीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेकोले आफूहरुले देशलाई जोगाउनको लागि बाध्य