Logo
प्रमुख समाचार

विराटनगरलाई धुलो र हिलोबाट मुक्त गराइने

विराटनगर, २७ असार । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख भीम पराजुलीले महानगरपालिकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँ आज मुख्य निर्वाचन

विस्तृत पढ्नुहोस
विपद् उत्थानशील विकास नीति तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन

काठमाडौँ, २७ असार । व्यवस्थापिका—संसद्, विकास समितिले विपद् उत्थानशील विकास नीति यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउन सरकारलाई पुनःनिर्देशन दिएको छ । समितिको आज बसेको बैठकले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणलगायत विषयमा

संविधान संशोधन प्रस्तावः दुई तिहाइ नजुटे थाती राखिने

प्रकाश सिलवाल : काठमाडौँ, २७ असार । संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज ठोस सहमति नभएपछि दुई तिहाइ जुट्न सक्ने अवस्था नभएमा हाल प्रस्ताव थाती राखिने भएको छ

शान्ति वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशाशान्ति वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा

सोल, २७ असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यसैहप्ता जर्मनीमा सम्पन्न भएको

विषालु रक्सीका कारण भारतमा १२ जनाको मृत्यु

लखनउ भारत, २६ असार । भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो

बन्दका कारण विद्यालय प्रभावित

काठमाडौँ, २७ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । बन्दबाट सवारीसाधन आवागमनमा खासै असर

बढीपहिरो पीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

  काठमाडौं, २६ असार । संसदको विकास समितिले बाढीपहिरो र डुवान पीडितहरुको उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले बाढीपहिरो

अझै उत्साहित हुन सकेनन् शेयर लगानीकर्ता, सोमवार करिब ९ अंकको गिरावट

काठमाडौं, २६ असार । आइतबार मौद्रिक नीति सार्वजानिक भएसगै साताको पहिलो दिनदेखि नेप्सेमा खासै प्रभाव परेको छैन् । आइतबार विभिन्न उतारचढावका साथ सामान्य अंकले उकालो लागेपनि सोमबार भने लगानीकतालाई निराश

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त

काठमाडौं, २६ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टराईलाई सल्लाहकारमा नियुक्त गरेको हो । परराष्ट्रविद् भट्टराई यसअघि पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको

अमेरिकी विदेशमन्त्री टर्कीमा, टर्कीस समकक्षी र राष्ट्रपतिसँग भेटवार्ता

इस्तानबुल, २६ असार । अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुग्नुभएको समाचार छ । उहाँले यहाँ आइतबार नै टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ । त्यसैगरी उहाँले आफ्ना टर्कीस समकक्षी

एक दिवसीय गुरुपूर्णिमा महाउत्सव सम्पन्न 

काठमाडौं, २६ असार । जीवन विज्ञान केन्द द्वारा गुरुपुर्णिमाको शुभ अवसरमा पवित्र स्थल पशुपति परिसरको माधवराज सुमार्गि स्मृति भवनमा गुरुपूर्णिमा महाउत्सव सम्पन्न भएको छ । आषाढ २५, २०७४ मा सञ्चालित

नेपालको विकास प्रयासमा सघाउने नर्वेको प्रतिबद्धता

काठमाडौँ, २६ असार । नर्वेले नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नर्वेका राजदूत चेल तोरमोड