Logo
प्रमुख समाचार

एक दिवसीय गुरुपूर्णिमा महाउत्सव सम्पन्न 

काठमाडौं, २६ असार । जीवन विज्ञान केन्द द्वारा गुरुपुर्णिमाको शुभ अवसरमा पवित्र स्थल पशुपति परिसरको माधवराज सुमार्गि स्मृति भवनमा गुरुपूर्णिमा महाउत्सव सम्पन्न भएको छ ।

विस्तृत पढ्नुहोस
नेपालको विकास प्रयासमा सघाउने नर्वेको प्रतिबद्धता

काठमाडौँ, २६ असार । नर्वेले नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नर्वेका राजदूत चेल तोरमोड

गुरुपूर्णिमाको दिन पत्रकार धमलाले यसरी सम्झिए गुरुलाई

काठमाडौं, २५ असार । मुख्यसचिव डा. सोमलाल सुवेदीले गुरुहरुको सम्मान गर्न सकेमात्रै आजको दिन अर्थात गुरुहरुको साँच्चिकै सम्मान हुने बताएका छन् । आईतबार जीवन विज्ञानले गुरुपूर्णिमाको अवसर पारेर आयोजना गरेको

‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २५ असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले द्वन्द्वपीडित, दलित तथा सीमान्तकृत बालबालिकालाई शिक्षा पाउने अवसरबाट वञ्चित नपार्न सरकारले विभिन्न सुविधा दिने व्यवस्था मिलाएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको

जी-२० सम्मेलन सम्पन्न, पेरिस सम्झौतामा अमेरिका असहमत

ह्यम्बर्ग (जर्मनी), २५ असार । विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका

पशुपतिनाथका गुरु दक्षिणामार्ग मुर्तिको द्वार सर्वसाधारणका लागि खुला

काठमाडौं २५ श्रावण । आज गु अर्थात अन्धकार, रु अर्थात प्रकाश अन्धकारलाई हटाई प्रकाश दिने दिन गुरु पूर्णिमा विभिन्न मठमन्दिर, स्कुल, क्याम्पसहरुमा विभिन्न कार्यक्रम गरि मनाईँदै छ । आजैका दिन

विराटनगर महानगरमा कांग्रेस विजयी : मेयर पराजुली, उपमेयर कार्की

काठमाडौं २५ असार । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका छन् । शनिबार राति सकिएको मत गणनामा मेयरका कांग्रेस उम्मेदवार पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका

‘नेश्नल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ भदौ २४ मा हुने

काठमाडौं, २४ असा । मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लीले आगामी भदौ २४ गते ‘नेश्नल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ गर्ने भएको छ । आयोजकले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर

बाजुरामा विद्यार्थीलाई सैनिक तालीम

बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयम्सेवक तालीम बुधबारदेखि सुरु भएकोे छ । समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र

अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच भेट

ह्यामवर्ग (जर्मनी), २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपतिबीच शुक्रबार जर्मनीको ह्यामवर्गमा जि–२० भेट भएको छ । भेटको शुरुमा कुरा गर्नुहुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भन्नुभयो, “हामीले

संसोधनको औचित्य छैन : एमाले

काठमाडौं २४ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले संविधान संशोधन गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चुनौति दिएका छन् । उनले अहिलेको संसोधन प्रस्ताव राष्ट्रहित विपरित भएको पनि बताए

यसरी दुईतिहाई पुर्याएर संविधान संसोधन गर्ने तयारी

काठमाडौं २४ असार । एमाले सहमति आए वा नआएपछि संविधान संसोधनमा दुई तिहाई पुरयाउन सरकारले आजबाट वार्ता गर्दैछ । शुक्रबार बालुवाटारमा राजपा नेताहरूसँग भएको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष