Logo
प्रमुख समाचार

पुटिनसँगको पछिल्लो भेट १५ मिनेटमात्र थियो : ट्रम्प

वासिङ्टन, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको पछिल्लो वा दोस्रो पटककको भेटवार्ता १५ मिनेट मात्र भएको बताउनुभएको छ

विस्तृत पढ्नुहोस
जाम्बियाका पूर्वराष्ट्रपति अस्पताल भर्ना

लुसाका,५ साउन । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना हुनुभएको छ । जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति काउन्डालाई सामान्य स्वास्थ्य समस्या

रोल्पाका दुई विद्यालय नमूना घोषित

रोल्पा, ५ साउन । एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक

शर्माको मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ, ४ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर जवरा र प्रकाश

फिलिपिन्सका राष्ट्रपतिको सवारीमा आक्रमण, चार अङ्गरक्षक घाइते

मनिला, ४ साउन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको समाचार छ । सो हमलामा परी उहाँका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उहाँलाई नै

शिक्षक मृत्यु प्रकरण : अनुसन्धानका लागि सिआइवी आउने

फलेवास (पर्वत), ४ साउन । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ । पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको

मन्त्रालयको भागबन्डा, कुन दललाई कुन मन्त्रालय ?

काठमाडौं ४ साउन । प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् । तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी (राजपा) सँगको निर्णय बाँकी रहेका

भानु देउवा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव रहेका भानु देउवा प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री देउवाले सँगसँगै सचिवालयलाई पनि

राप्रपा कार्यसम्पादन समितिको बैठक सुरु, राणाद्धारा बहिष्कार

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा बरिष्ठ नेता पशुपतिशमशेर जबरा भने अनुपस्थित रहेको नेता दिलनाथ गिरीले

वैज्ञानिकहरु भन्छन् : जलवायु परिवर्तनका कारण समुद्री सतह अझ बढ्नसक्छ

क्यानबेरा, ३ साउन । जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन् । आगामी १०० बर्षमा समुद्री सतहमा बृद्धि हुने र

शैक्षिक गुणस्तरका लागि व्यावहारिक शिक्षा

पोखरा, ३ साउन । शैक्षिक गुणस्तरका लागि प्रमाणपत्र लिनेमात्र नभई मौलिकता, सांस्कृतिक, मानवअधिकारमैत्री एवम् प्रविधियुक्त शिक्षाको खाँचो रहेको सोमबार आयोजित एक कार्यक्रममा औँल्याइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल

राणालाई फकाउन थापाले परिचालन गरे दुत

काठमाडौं ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी बरिष्ठ पशुपति राणालाई फकाउन गृहकार्य गरेका छन् । पार्टी भित्र सरकारको सहभागिता जनाउने वा नजनाउने भन्नेमा देखिएको विवाद मिलाउन आज छलफल हुँदैछ ।