सेन्याङ (चीन), ३१ असार । गत बिहीबार निधन भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको शनिबार अन्त्येष्टी गरिएको छ । उहाँको शवलाई उहाँकी श्रीमती
असार ३१, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा अर्थमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्की अहिलेसम्म विवादमा नपरेका स्वच्छ छवी भएका नेता मानिन्छन् । उनी आफैँमा असल र इमानदार भए पनि अर्थमन्त्री बनेपछि
असार ३१, काठमाण्डौ । प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि मन्त्री मण्डल विस्तार गर्न नसकेको भनेर आलोचित भइरहेका शेरबहादुर देउवाले आज छलफलमा जुटेका छन् । सकेसम्म आजै टुङ्गो लगाउने गरी
पेरिस, ३० असार । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै हुनुहुन्छ । फ्रान्सेली राष्ट्रिय दिवसका अवसरमा आयोजना
काठमाडौँ, ३० असार । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा
ताप्लेजुङ, ३० असार । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका
सेन्याङ (चीन), ३० असार । लामो समयदेखि जेल जीवन विताईरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ । कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट
दुनै (डोल्पा), ३० असार । यहाँको एक विद्यालयमा अविरल रुपमा परेको बर्सातले खेलमैदान लगायतका संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ । एक सातादेखि अविरल रुपमा परिरहेको बर्सातले तल्लो
काठमडौं ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पुरानो २ सय ४० निर्वाचन क्षेत्रमा सहमति खोज्न आन्तरिक गृहकार्य जारी राखेका छन् । एमालेलाई मान्न तयार रहेको भन्दै माओवादी केन्द्रलाई मनाउने जिम्मा
काठमडौं ३० असार । कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन भएको छ । बिहीबार साँझ निधन भएका जोशीको आज अन्तेष्टि गरिदैछ । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको
काठमाडौँ, २९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताउनुभएको छ । भुमिजा मानवअधिकार सङ्गठनले यहाँ आज तराई–मधेसका बृद्धिजीविसँग गरेको अन्तरक्र्रियामा उहाँले
काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा वन अप प्रा.ली.ले पत्रकार सम्मेलन