Logo
प्रमुख समाचार

पार्टी सुधार्न महासमिति बैठकको योगदानः वरिष्ठ नेता पौडेल

काठमाडौँ,८ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन ।नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको

विस्तृत पढ्नुहोस
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति

काठमाडौँ,८ पुस । पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएका छन ।जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५आँै राष्ट्रिय महाधिवेशनको उद्घाटन

इन्डोनेसियाः सुनामीबाट ६२ जनाको मुत्यु,कैयौँ बेपत्ता

काठमाडौँ,८ पुस । इन्डोनेसियामा आइतबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान

कांग्रेस महासमिति बैठक आज सकिँदै

काठमाडौं ८ पुस । कांग्रेस महासमिति बैठक आज सकिँदै छ। हिजो ढिलो गरी शुरू भएको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम जारी छ। आज आइतबार केही जिल्ला

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

वासिङ्टन, ७ पुस । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ

अमेरिकी सरकारी कार्यालय आंशिक बन्द, सरकार र सिनेटबीच बजेट विवाद

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ७ पुस / अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी

केन्याका प्रधान न्यायाधीश सडक दुर्घटनामा घाइते

नैरोवी, केन्या, ७ पुस । केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको अधिकारीहरूले बताएका छन् । प्रधान न्यायाधीश मारागा तथा उहाँकी श्रीमती

अन्तर–कोरियाली पूर्वाधार परियोजनामा अमेरिकी समर्थन

सियोल, ७ पुस । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच अर्को साता उत्तर कोरियामा आयोजना हुने अन्तर–कोरियाली कार्यक्रमका लागि सहमति भएको सियोलका वरिष्ट कुटनीतिज्ञले बताउनुभएको छ । उत्तर कोरियाका लागि अमेरिकी

बिपी विचार आत्मसात गर्न नसक्दा पार्टी सङ्कटमा

पोखरा, ७ पुस : बिपी विचार समाजका केन्द्रीय सभापति कूलबहादुर गुरुङले काङ्ग्रेसले बिपी विचार आत्मसात गर्न नसकेका कारण पार्टी सङ्कटमा पर्दै गएको बताउनुभएको छ । बिपी विचार समाज कास्कीद्वारा आज

प्राविधिक शिक्षाको विकासले नै राष्ट्र समृद्ध हुनसक्छ : मुख्यमन्त्री राउत

पर्सा, ७ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले थालनी थरेको

उधौलीको शुभकामना-मुख्यमन्त्री राई

विराटनगर, ७ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । किराँत

दाङ बस दुघर्टनाः राष्ट्रपतिबाट दुःख व्यक्त

काठमाडौँ, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर दाङ्मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले