Logo
प्रमुख समाचार

सत्ताइस जिल्लाका स्थानीय तहको मतपरिणाम घोषणा

काठमाडौँ, २१ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत

विस्तृत पढ्नुहोस
cpn-uml-1
लम्की र घोडाघोडीमा एमाले विजयी

धनगढी, २१ असार । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका

तत्कालै अर्काे क्षेप्यास्त्र परीक्षणको सङ्केत छैन : दक्षिण कोरिया

सोल, २१ असार । उत्तर कोरियाले तत्कालै फेरि अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । विश्व समुदायको आग्रहका बिपरित उत्तर कोरियाले

रासस बिनाको नेपाल कल्पना गर्न सकिन्न : सञ्चार सचिव

काठमाडौँ, २१ असार । राष्ट्रिय समाचार समिति (रासस) का पत्रकारहरुलाई अभिमुखीकरण गर्नका लागि चारदिने ‘रासस पत्रकारिता तालिम’ आजदेखि सुरु भएको छ । रासस परिसरमा सुरु भएको तालिमको सूचना तथा सञ्चार

विज्ञान तथा प्रविधिमा नेपाली युवा पुस्ताको क्रेज ह्वात्तै बढेको छ : धमला

काठमाडौं, २० असार । नास्टका फ्याकल्टी अफ टेक्नोलोजी नेपाल एकेडेमी अफ साईन्सका प्रमुख डा. सुरेश कुमार ढुँगेलले अहिलेको युग विज्ञान तथा प्रविधिको युग भएकोले नेपाली युवा पुस्तामा समेत यसको ठूलो

शिक्षा क्षेत्रमा बजेट कम भएको गुनासो

काठमाडौँ, २० असार । व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल सुरु भएको छ । सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन,

केही नकारात्मक गतिविधिका कारण चीन–अमेरिकी सम्बन्ध प्रभावित : राष्ट्रपति सी

वेइजिङ् (चीन), २० असार । चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबारगरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताउनु भएको छ

२७४ स्थानिय तहको नतिजा , कसले कति जिते ?

काठमाडौं २० असार । दोस्रो चरणको स्थानीय चुनाव भएका जिल्ला हरुको मतपरिणाम अन्तिर चरणका पुगेको छ। ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार विहान ७ बजेसम्म २ सय ७४

कैलालीको टिकापुरमा एमालेको अप्रत्यासित जित

काठमाडौं २० असार । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले अप्रत्यासित जित हासिल गरेको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् । सुरुवातदेखिनै अग्रता लिएका फोरम

नेपालगञ्ज उपमहागरपालिकामा राप्रपाका धवल समशेर मेयर

काठमाडौं २० असार । बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हात परेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो । राप्रपाका उम्मेदवार धवल

जी–२० सम्मेलनस्थल ह्यामवर्गमा हजारौं जर्मनद्वारा प्रदर्शन

ह्यामवर्ग (जर्मनी), १९ असार । जर्मनीको उत्तरी क्षेत्रमा रहेको शहर ह्यामवर्गमा गु्रप अफ ट्वान्टी (जी–२०) सम्मेलन हुन करिब एक हप्ता बाँकी रहँदा हजारौं जर्मन नागरिकले भने आइतबार पहिलो विशाल विरोध

छ सय पाँच विद्यार्थी सम्मानित

भक्तपुर, १९ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६०५ विद्यार्थीलाई सम्मान गरेको छ । एनप्याब्सन भक्तपुरले आइतबार आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) उत्तीर्ण विद्यार्थीलाई गरेको