Logo
प्रमुख समाचार

राजपा नेताहरु २ नम्बर छाडेर पश्चिमतिर

काठमाडौं ३ असार । राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ । २ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको

विस्तृत पढ्नुहोस
राष्ट्रपतिबाट ‘गोल्डेन बुक’ मा हस्ताक्षर

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा हिजो

एसईईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण

काठमाडौं, २ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२

न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति

द हेग, १ असार । टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ । गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधिशलाई

शिक्षा बजेटको बढी हिस्सा केन्द्रमै, स्थानीय तहमा शिक्षक तलब मात्र

प्रकाश सिलवाल : काठमाडौँ, १ असार । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक तलबबाहेक शिक्षाका अन्य कार्यक्रमको बजेट केन्द्र सरकारमै राखिएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पेस

भारत, दक्षिण कोरिया अर्थ मन्त्रीस्तरीय बैठक सोलमा

सोल, १ असार । दक्षिण कोरिया र भारतका अर्थमन्त्रीको बैठक दक्षिण कोरियाकभो सोलमा बुधबार सम्पन्न भएको समाचार छ । दुई देशबीच आर्थिक लगानी, समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गरी समन्वय

विद्यालय पुनःनिर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १ असार । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकार्नुभएको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैआएको घाँसी आदर्श नेपाल संस्थाले

प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ, ३१ जेठ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक

राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा अठचालिस सांसद निलम्बनमा

लुसाका (जाम्बिया), ३१ जेठ । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले मङ्गलबार जनाएको छ । राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि

आज राजापा र प्रमुखदलबीच निर्णायक वार्ता, तर राजपाले इच्छा देखाएन

काठमाडौं ३१ जेठ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरेमा दोस्रो चरणको निर्वाचन सार्ने विषयमा प्रमुख प्रतिपक्षीसहित सत्तारुढ दलले छलफल गरेको छन् । मंगलबार साँझ प्रमुख

सामाजिक सुरक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ, ३० जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ सम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरेको छ । यसअघि विधेयकमा

कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री टेरेसा

लन्डन, ३० जेठ । बेलायती प्रधानमन्त्री टेरेसा मेले मङ्गलबार विपक्षी दलसँग सरकार निर्माणका लागि वार्ता गर्दै हुनुहुन्छ । जुन वार्तालाई प्रधानमन्त्री मेको कार्यकालको एक कठिन वार्ताका रुपमा ब्याख्या गरिएको छ