Logo
प्रमुख समाचार

मानव बेचबिखनको प्रमुख कारण गरीबी र अशिक्षाः महान्यायधिवक्ता

काठमाडौँ,२१ मंसिर । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताएका छन । माइती नेपालले आज यहाँ आयोजना

विस्तृत पढ्नुहोस
अज्ञात व्यक्तिद्धारा सिएनएन कार्यालयमा बम रहेको हल्ला

काठमाडौँ,२१ मंसिर । अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ । स्थानीय समय अनुसार बिहीबार राती

अमेरिकाको टेनेसीमा करेन्ट लगाएर मृत्युदण्ड

वासिङटन, २१ मङ्सिर/ विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई

एन्जेला मर्केलद्धारा पार्टी नेतृत्व त्याग्ने घोषणा

काठमाडौ । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै आज पार्टीको नेतृत्व त्याग्ने घोषणा गरेकी छन । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उनका आलोचकबीच

राजस्थान विधानसभाका लागि मतदान शुरु

जयपुर, राजस्थान, २१ मङ्सिर। भारतको राजस्थानको विधानसभाका लागि मतदान शुरु भएको छ । एकसय ९९ स्थानका लागि यहाँ दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । चुनाव आयोगका अनुसार राज्यमा

मातृभाषा शिक्षामा विद्यार्थीको आकर्षण

काठमाडौँ,२१ मंसिर । तामाङ विद्यार्थीको बाहुल्यता रहेको क्षेत्रपाटीस्थित जुद्धोदय माध्यमिक विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा नेपाल भाषाको पढाइ हुँदै आएको छ । स्थानीयरुपमा नेवारी समुदाय बढी भएकाले विद्यालयले एकदेखि ५ कक्षासम्म

सत्तारुढ दलकै नेतामा असन्तुष्टीः नेता सिंह

काठमाडौँ,२१ मंसिर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक

जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार

काठमाडौँ,२१ मंसिर । कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद् प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ । पछिल्लो समय

संविधानसँग बाँझिएका कानून संशोधन नभए स्वतःखारेज-सभामुख महरा

काठमाडौँ,२१ मंसिर । सभामुख कृष्णबहादुर महराले नेपालको सविधान २०७२ सँग बाँझिएका धेरै कानून अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशन सम्ममा संशोधन नभए स्वतःखारेज हुने जानकारी गराएका छन ।

वडा कार्यालय भवन निर्माणको काम चाँडै थाल्छौं

काठमाडौँ,२१ मंसिर । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ । केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएको र भएका केहीको पनि भूकम्पका कारण

महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्य हुनेछ : सभामुख महरा

दाङ, २० मङसिर : सभामुख कृष्णबहादुर महराले महिलामाथि हुने सबैखाले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि राज्य गम्भीर भएर लागेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज घोराहीमा

बम बिस्फोटबाट इरानमा तीन जनाको मृत्यु

काठमाडौँ,२० मंसिर । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो