Logo
प्रमुख समाचार

राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध

संयुक्त राष्ट्रसङ्घ, २० जेठ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ ।

विस्तृत पढ्नुहोस
भरतपुर घटनाका विषयमा के आउला निर्वाचन आयोगको निर्णय ?

काठमाडौं २० जेठ । दास्रो चरणको निर्वाचन आउन लाग्दा पनि मतगणना नसकिएको चितवनको भरतपुर महानगरमा सबैको चासो छ । मतगणना नै रोकिएपछि झन चासो बढेको छ । फेरि मतदान वा

विद्यार्थीलाई कानुन पढाउदै अदालत

तेजेन्द्र शमशेर पाण्डे : अर्घाखाँची, १९ जेठ । अर्घाखाँची जिल्ला अदालतले बिध्यार्थी बालबालिकाहरु लाई कानुनी शिक्षा प्रदान गर्न शुरु गरेको छ । जिल्ला न्यायाधीश केसवप्रसाद बास्तोलाको नेतृत्वमा यहि जेठ ५ गते सन्धिखर्कमा

विधेयक समितिद्धारा शिक्षा नियमावली पारित, यस्ता छन् विशेषता

काठमाडौं, १९ जेठ। मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली २०७३ पारित गरेको छ । शिक्षा नियमावलीका मुख्य–मुख्य विषेशताहरु : १। माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय

श्रीलङ्कालाई युरोपेली सङ्घद्वारा तीन लाख युरो सहयोग गर्ने

कोलम्बो, १९ जेठ । युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलङ्कालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ । बाढीपिडित समुदायका लागि आपत्कालीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई दिइने शुक्रबार जानकारी

यस्तो छ सरकार गठन तयारी, को को बन्दैछन् मन्त्री ?

काठमाडौं १९ जेठ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ । नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत

जनप्रतिनिधिका लागि कार्यकक्ष तयार गरिदै

बनियानी (झापा), १८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा नेतृत्वमा सम्भाल्ने जनप्रतिनिधिका लागि झापाका गाउँपालिका तथा नगरपालिकामा कार्यकक्ष तयार गर्न लागिएको छ । जिल्लाका आठ नगरपालिका तथा सात गाउँपालिकाका प्रमुख÷उपप्रमुख,

अमेरिकी संसदमा ट्रम्पका दुईजना पूर्व सल्लाहकारलाई बयान

काठमाडौं, १८ जेठ । अमेरिकी संसदको छानबिन समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना पूर्व सल्लाहकारलाई बयानका लागि बोलाएको छ । अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे छानबिन गरिरहेको

महाअभियोग प्रस्ताव फिर्ता नभएको प्रस्तावक सांसदको दावी

काठमाडौं १८ जेठ । सत्तारूढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिएको तीनदिनमै प्रस्ताव दर्ता गरेका सांसदले फिर्ता नलिएको बताएका छन् । कांग्रेसका न्ेता सांसद मीनबहादुर विश्वकर्माले प्रस्ताव फिर्ता नलिएको

विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

भद्रपुर, १७ जेठ । मेची अञ्चल प्रहरी कार्यालय चन्द्रगढी झापाले आज यहाँ विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय वीरेन्द्र उच्च माध्यमिक विद्यालयका कक्षा ८, ९ र

राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको

जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज कारबाहीमा

काठमाडौँ, १६ जेठ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई