Logo
प्रमुख समाचार

राष्ट्रसङ्घीय अदालतद्वारा पाकिस्तानलाई भारतीय जासुसको हत्या नगर्न आदेश

द हेग (नेदरल्यान्ड), ५ जेठ । संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले पाकिस्तानद्वारा फाँसी दिन लागेका एक भारतीय नागरिकलाई सो सजाय रोक्न बिहीबार आदेश दिएको छ ।

विस्तृत पढ्नुहोस
एमाले अग्रता कायमै कांग्रेस पछ्याउँदै

काठमाडौं ५ जेठ । स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले आफ्नो अग्रता कायम गरेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले पच्छ्याइरहेको छ। स्थानीय तहको मतगणनाको परिणाम

रेणुको मत बढ्यो, ज्ञवाली खुम्चिदै

काठमाडौं ५ जेठ । सबैको चासो बनेको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार रेणु दाहालको मत बढेको छ । फराकिलो अग्रता बनाएका एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको

राप्रपा फेरि सरकार गठबन्धनतिर

काठमाडौं ५ जेठ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकाबाट बाहिरिएर एमालेसँग गठबन्धन गरेको राप्रपाले फेरि गठबनधनत परिवर्तन गर्ने भएको छ । पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेसंग आंशिक सहकार्य गरेको राप्रपा

आंशिक प्राध्यापकद्वारा धर्ना

काठमाडौँ, ४ जेठ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको सङ्गठन नेपाल आंशिक प्राध्यापक सङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार परिसरमा बृहत् शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना ग¥यो । लामो

औसत आयु मापनमा अष्ट्रेलिया चौथो स्थानमा

क्यानबेर्रा, ४ जेठ । बिश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिबेदन सार्वजनिक गरेको छ । सो प्रतिबेदनमा नागरिकको

८० वर्षीय वृद्ध जेल चलान

बैतडी, ४ जेठ । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे

चुनाव सुनिश्चित नभई प्रचण्डले कुर्सी नछाड्ने

काठमाडौं ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको चुनाव सुनिश्चित नभई राजीनामा नदिने भएका छन् । दोस्रो चरणको चुनाव सुनिश्चित र यो बिचमा गर्नुपर्ने प्रक्रियाका विषयमा टुङ्गो लागेपछि मात्रे

यस्तो छ पछिल्लो मतपरिणाम, एमाले ६३ सहितपहिलो

काठमाडौं ४ जेठ । आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा देखिएको छ

४ दिनपछि राप्रपाले खाता खोल्यो, धादिङको रुवीभ्याली गाउँपालिकामा तामाङ विजयी

धादिङ, ३ जेठ । राप्रपा स्थानीय तहको प्रमुख पदका लागि एक स्थानमा विजयी भएको छ । धादिङको रुवीभ्याली गाउँपालिकामा राप्रपाका उम्मेदवार चेरुङ तामाङ विजयी भएका हुन् । मतगणनाको ४ दिनपछि

रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत : क्रेमलिन

मस्को (रसिया), ३ जेठ । रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाउनु अप्राकृतिक कदम भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ । यस कदमले युक्रेनी जनताको भावनामा चोट पु¥याउने क्रेमलिनको दाबी

बदररहित मतदानका लागि मतदाता शिक्षा कार्यक्रम

विराटनगर, ३ जेठ । स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा विभिन्न प्रकारका मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाका साथै