Logo
प्रमुख समाचार

आइतबार बिहान ७ बजेको प्रतिक्षा

काठमाडौं ३० बैशाख । स्थानिय तहको चुनावको मतदानको तयारी पुरा भएको छ । मतदाता, उम्मेदवार सबै आइतबारको प्रतिक्षामा छन् । प्रदेश नम्बर ३ , ४

विस्तृत पढ्नुहोस
सर्वसम्मत प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आह्वान

संयुक्त राष्ट्र संघ, २९ बैशाख । सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आह्वान गरेको छ । हाल चलिरहेको राजनीतिक द्वन्द्वले चरम

राज्यमन्त्री चौधरीद्वारा दुर्गम क्षेत्रमा विकास लैजाने प्रतिबद्धता

काठमाडौँ, २९ वैशाख । नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विकासबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा योजना बनाई विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पद

तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत : आयुक्त पौडेल

पोखरा, २९ वैशाख । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताउनुभएको छ । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले

बेल्ट वान रोडमा आज हस्ताक्षर

काठमाडौं २९ बैशाख । नेपालले वान बेल्ट वान रोड ओबिओआरमा सहभागिता जनाउने समझदारीपत्रमा अहिले केहीबेरमा हस्ताक्षर गर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर हुँदै छ

जनतालाई समृद्ध बनाउने अभियानमा काँग्रेस : डा कोइराला

पोखरा, २८ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा नेपाली काँग्रेस रहेको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका वडा नं ९

चीनमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु

बेइजिङ, २८ वैशाख  । चीनको पश्चिमी क्षेत्रस्थित शिङ्गजियाङ्ग प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट ८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्रकाशमा आएको छ । चिनियाँ समाचार समिति ‘सिन्ह्वा’

कैलालीका शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु

कैलाली, २८ वैशाख । लगातार शैक्षिक आमहडतालको मारमा परेका कैलाली जिल्लाका सम्पूर्ण शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु भएको छ । बुधबार दिनभर प्याब्सन, एनप्याब्सनका पदाधिकारी र विप्लप माओवादी निकट अखिल

अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

महेन्द्रनगर धनुषा, २८ वैशाख । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा

चितवनको तालमेलको कांग्रेसमा लफडा, देउवा एकातिर पौडेल सिटौला अर्कोतिर

चितवन २८ बैशाख । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेल भएको छ । तर चितवन महानगरपालिकामा भएको तालमेलले विवाद सुरु भएको छ । चुनावको

मतदानबाट को–को बन्चित हुँदै छन्?

काठमाडौं २८ बैशाख । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन्। जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद

काठमाडौंमा तीनदलको प्रतिष्ठा, मुख्य प्रतिस्पर्धा कांग्रेस एमालेबीच

काठमाडौं २८ बैशाख । काठमाडौं महानगरपालिका प्रमुखदहरुको कडा प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबीच हुने भएको छ । तीनवटै दलले प्रतिष्ठाको विषय बनाएका छन् ।