Logo
प्रमुख समाचार

योजना आयोगका नवनियुक्त उपाध्यक्ष भन्छन् : आयोग दुर्गम क्षेत्रमा पुग्छ

काठमाडौँ, १५ वैशाख : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा पुष्पराज कँडेलले योजना आयोगले मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गर्ने बताउनुभएको

विस्तृत पढ्नुहोस
कार्यक्रम शिक्षाको, अख्तियारी गृहको !

प्रकाश सिलवाल :  काठमाडौँ, १५ वैशाख/ चालु आर्थिक वर्षका शिक्षा सम्बन्धी जिल्लागत कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको छ । जिल्ला शिक्षा कार्यालय खारेज भई जिल्ला प्रशासन कार्यालय मातहत शिक्षा विकास तथा

प्रदेश ४ कांग्रेस संसदीय दलको नेतामा नेपाली

स्याङ्जा, १५ बैशाख । नेपाली कांग्रेस प्रदेश नंम्वर ४ को प्रदेश संसदको संसदीय नेतामा कृष्णचन्द्र नेपालीलाई चयन गरेको छ । शनिवार बसेको प्रदेश सांसदको बैठकले नेपालीलाई सर्वसहमतिका आधारमा संसदीय नेत

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

बेइजिङ, चीन, १५ वैशाख : चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनुभएको भारतीय प्रधानमन्त्री

अधिकार दिनोस् अर्थ दिनु पर्दैन : मुख्यमन्त्री शाही

सुर्खेत, १५ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारलाई अर्थ नभई अधिकार दिन अनुरोध गर्नुभएको छ । कर्णाली सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि

माग पूरा नभएमा त्रिविका आंशिक प्राध्यापकहरु भोलीदेखि नै कक्षा बहिष्कार गर्ने तयारीमा

वैशाख १५, काठमाण्डौ । नेपाल आंशिक प्राध्यापक संघले दैनिक ज्यालादरीमा काम गरिरहेका आंशिक प्राध्यापकहरुलाई मासिक ज्यालादरी अर्थात करारमा नलगे आन्दोलनमा जाने चेतावनी दिएको छ । शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर, १५ वैशाख : एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, १५ वैशाख  : भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । अठतिस देशको सहभागिता

सभामुख महरा र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौँ, १४ वैशाख (रासस) : सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले आज सभामुखको कार्यालय सिंहदरवारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा सभामुख महराले बेलायतसँग नेपालको सम्बन्ध धेरै

नेका (विपी) र एकीकृत राप्रपा (राष्ट्रवादी) एक हुने

काठमाडौँ, १४ वैशाख : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश र प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएर नेपाली काँग्रेस(विपी) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को चाँडो एकता हुने भएको

एकसय रुपैयाँमा पढ्न सकिने ‘समता स्कुल’ भोजपुरमा

सरिता राई : भोजपुर, १४ वैशाख । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कुल सञ्चालनमा ल्याईने भएको छ । समता फाउण्डेसन मार्फत देशका ७५ जिल्लामा

शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

भक्तपुर, १४ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी