Logo
प्रमुख समाचार

ट्रम्पको आदेशको विपक्षमा न्यायाधीशको फैसला

सान फ्रान्सिस्को, १३ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना सङ्घीय न्यायाधीशले

विस्तृत पढ्नुहोस
एक दर्जन विद्यालयमा तालाबन्दी

भीमदत्तनगर, १३ वैशाख । निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै पाँच विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको भीमदत्तनगरमा एक दर्जन विद्यालयमा तालाबन्दी गरिदिएका छन् । वृद्धि गरिएको शुल्क घटाउनुपर्ने, अवैधानिक ढङ्गबाट सञ्चालित

आजै साँझ पूनः बस्नेगरि प्रमुख दलको बैठक सम्पन्न

काठमाडौं, १३ बैशाख । सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको प्रमुख दलहरुको शीर्ष नेता सम्मिलित बैठक आजै साँझसम्म पूनः एक पटक बस्नेगरि सम्पन्न भएको छ । तराई–मधेशका ११ जिल्लामा स्थानीय तहको

कुमाल समुदायमा देखिएन चुनावी चहलपहल

पाल्पा, १३ वैशाख । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनले जिल्लाभर चहलपहल ल्याएपनि पाल्पाको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्न सकेको छैन । बाह्रै महिना घरखर्चको जोहो गर्नुपर्ने बाध्यतामा रहेका पाल्पा बगनासकाली

स्थानीय तहको संख्यामा राज्यले विभेद ग¥यो : अध्यक्ष न्यौपाने

कांग्रेस, एमाले, माओवादी, राप्रपालाई हेटौँडामा धक्का, युवा नेताहरुले पार्टी छाडे हेटौँडा, १३ वैशख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष एवम् पूर्व महिला बालबालिकामन्त्री बद्रीप्रसाद न्यौपानेले स्थानीय तहको संख्या थपघटका

पाँच दलको शीर्ष बैठक बालुवाटारमा

काठमाडौं १३ बैशाख । संविधान संशोधन र दोस्रो चरण निर्वाचन मितिमा एमालेले असन्तुष्टि जनाएपछि प्रमुख पाँच राजनीतिक दलहरूले सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक, सदनको सहज सञ्चालन, सरकारले घोषणा

युक्रेनी राष्ट्रपतिद्वारा चीनसँग सहकार्य गर्न इच्छा व्यक्त

किभ (युक्रेन), १२ वैशाख । युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफूले चीनसँग सम्पूर्ण क्षेत्रमा सहकार्य गर्न चाहेको आज बताउनुभएको छ । ‘हामी किभ र बेइजिङबीच सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत

बालुवाटारमा प्रमुख पाँच दलको बैठक सुरु

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रमुख पाँच दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेशी मोर्चाको बैठक बालुवाटारमा सुरु भएको छ । मंगलबार साँझ प्रधानमन्त्री

यी हुन् ललितपुरको मेयरका लागि काँग्रेसका सम्भावित उम्मेदवार

काठमाडौं, १२ बैशाख । ललितपुर महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिश भएकामा बाबुराजा चित्रकार चर्चाको शिखरमा पुगेका छन् । ललितपुरबाट लामो राजनीति गरेका उमेरले पाका भरतलाल न्याच्छो, प्रेमकृष्ण महर्जन,

नेपाल स्काउट्सको तदर्थ समिति गठन गर्न माँग

काठमाडौं, १२ बैशाख । नेपाल स्काउट स्काउटर समुहले नेपाल स्काउटको तदर्थ समिति यथाशिघ्र चाँडो गठन गर्न माँग गरेको छ । मंगलबार स्काउटर समूहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो

दुई करोड ५० लाख बालबिलिका विद्यालय जानबाट वञ्चित

संयुक्त राष्ट्रसङ्घ, १२ बैशाख । द्धन्द्धले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ६

यस्तो आउँदै आज कांग्रेसको घोषणापत्र

काठमाडौं १२ बैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी गरेको छ । स्थानिय तहको चुनावका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । वैशाख ३१ गतेका