Logo
प्रमुख समाचार

श्रीलंका र पाकिस्तानपछि म्यानमारमा पनि चीनको बन्दरगाह

काठमाडौं २४ कार्तिक । चीनले श्रीलंका र पाकिस्तानपछि म्यानमारमा पनि महत्वपूर्ण बन्दरगाह बनाउने तयारी थालेको छ । नेपालको छिमेकी भारतको तेस्रो ठुलो छिमेकीका रूपमा रहेको

विस्तृत पढ्नुहोस
आफैँ घर भत्काएर स्थानीयले सडक फराकिलो बनाए

काठमाडौं २४ कार्तिक ।धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन् । मिलनचोकदेखि लेकफाँट र शालीजा

सुदूरपहाडमा जात्राको रौनक

काठमाडौं २४ कार्तिक ।तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्ष लागेसँगै जात्राको रौनक सुरु भएको हो । कात्तिक शुक्ल

व्यावसायिक फूलखेती गर्दै सहकारी

वालिङ, २३ कात्तिक / स्याङ्जाको वालिङ–८ कटौँजेस्थित मेलमिलाप बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक फूलखेती शुरु गरेको छ । बचत तथा ऋणको कारोवार गरिरहेका बेला सो सहकारीले व्यावसायिक रुपमा फूलखेतीतर्फ अग्रसरता देखाएको

मिथिलाञ्चलवासी छठको तयारीमा जुटे

महोत्तरी, २३ कात्तिक / अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा

देउसीभैलो खेल्ने क्रममा झडप, नौ घाइते, १० पक्राउ

खजुरा, २३ कात्तिक / बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो

सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा

म्याग्दी, २३ कात्तिक / बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने

आज भाइटीका, उत्तम साइत मध्याह्न ११ बजेर ५५ मिनेटमा

काठमाडौं २३ कार्तिक । । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ

‘सङ्घीयता कार्यान्वयन सङ्कटमा’

धनुषा, २२ कात्तिक / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले सङ्घीयता कार्यान्वयन सङ्कटमा परेको बताउनुभएको छ । जनकपुरमा आज पत्रकारसँग नेता खाँणले नागरिकको

लालकृष्ण आडवाणी ९१ वर्ष पूरा, मोदीले बधाइ दिए

काठमाडौं, २२ कात्तिक । भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता लालकृष्ण आडवाणी ९१ वर्ष पूरा भएका छन् । ९१ औं जन्मदिनको अवसरमा भारतको उपप्रधानमन्त्री समेत रहेका आडवाणीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले

मेक्सिकोमा नौ जनाको मृत्यु

मेक्सिको, २२ कात्तिक / एउटा ठूलो ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा परी मेक्सिकोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरू १६ जना घाइते भएको अधिकारीहरूलाई उद्धृत

ट्रम्पले महान्यायाधिवक्तालाई हटाएकोमा विपक्षीको आपत्ति

वासिङ्टन, २२ कात्तिक / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको प्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा मनपरी गर्न