Logo
प्रमुख समाचार

महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

काठमाडौँ, २१ कात्तिक : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको

विस्तृत पढ्नुहोस
आज तिहार लक्ष्मीपूजा गरेर मनाइदै

काठमाडौं २१ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज दिनभरी ब्रत बसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी

ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिनेः मन्त्री विष्ट

काठमाडौँ,२० कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताएका छन । सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावले आज

अमेरिकी चुनावः चुनावमा हस्तक्षेप गर्ने १५०को फेसबुक बन्द

काठमाडौँ,२० कात्तिक । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट खाता बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका

क्यामरुनको विद्यालयबाट ७९ बालबालिका अपहरित

काठमाडौँ,२० काक्तिक । क्यामरुनको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयबाट ७९ बालबालिकालाई सशस्त्र समूहले अपहरण गरेको सोमबार जनाइएको छ ।विद्यालयको छात्रवासमा बस्ने गरेका ती बालबालिकालाई राति सुतिरहको अवस्थामा अपहरण गरेको जनाइएको

विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुनेः मुख्यमन्त्री पोख्रेल

काठमाडौँ,२० कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताए । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री

उत्तर कोरियाली उच्च सैनिक अधिकारी र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता हुदै

काठमाडौँ,२० कात्तिक । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एकजना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार

इन्डोनेसियामा ५।१ म्याग्नीच्युडको भूकम्प

काठमडौँ, २० काक्तिक । इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५।१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु

प्रहरीको मर्यादामा आँच पु¥याउने गतिविधि असह्य हुनेः महानिरीक्षक खनाल

काठमाडौँ,२० काक्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताए । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ

बिदेशी मुलुकले नेपालको शान्ति प्रक्रियाको अनुभव पछ्याउन थालेः मन्त्री ज्ञवाली

काठमाडौँ,२० कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च भएको बताएका छन । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका

कुकुरबारे यस्ता छन् रोचक र पत्याउनै नसकिने रहस्य

कात्तिक २०, काठमाण्डौ । आज कुकुर तिहार । तिहारको दोस्रो दिन कुकुरलाई पूजा गरी फूलमाला लगाइदिई कुकुरको सम्मान गरिन्छ । घरपालुवा जनावरमध्ये कुकुर यस्तो जनावर हो, जसको प्रयोग कामका लागि

मानिसका कारण वन्यजन्तुको संख्या ६० प्रतिशतले घट्यो

एजेन्सी । मानिसका कारण वन्यजन्तुको संख्या ६० प्रतिशतले घटेको विश्व वन्यजन्तु कोषले जनाएको छ । मानिसका लागि आवश्यक खानाको बढ्दो उत्पादन, उर्जा, जमिन र पानीको बढ्दो मागका कारण वन्यजन्तुका जीवनको