Logo
प्रमुख समाचार

बुर्किना फासोले पैँतालीस टन सुन उत्खनन गर्ने

वागढु (बुर्किना फासो), २ वैशाख । बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताउनुभएको

विस्तृत पढ्नुहोस
मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : पौडेल

डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै

प्रदर्शनीमा नेपाल–बेलायत सम्बन्धका आयाम

काठमाडौँ, २ वैशाख । नेपाल–बेलायतको दाँैत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएका अवसरमा दुई देशबीचको सम्बन्धमा आयाम झल्कने ‘नेपाल ब्रिटेन बाइसेन्टेनरी प्रदर्शनी–२०७४’ को आयोजना गरिएको छ । नेपाल ब्रिटेन

जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग

काठमाडौँ, २ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण

विद्यालयलाई चार लाखको जग्गा दान

नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी

पत्रकारलाई फोटो तथा भिडियो तालिम

बनियानी (झापा), २ वैशाख । नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा आज पत्रकारलाई एक दिने फोटो तथा भिडियो सम्बन्धी तालिम दिइएको छ । बिर्तामोडमा आयोजित तालिममा अमेरिकी प्रोफेसर क्याली होपले पत्रकारलाई

अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

काबुल, २ वैशाख । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार

एमाले सल्लाहकार परिषद पदाधिकारी : निर्वाचन घोषणा पत्रमाथि ३५ बुँदे सुझाव समेत प्रस्तुत

काठमाडौं, १ बैशाख ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकले उपाध्यक्षमा खगराज अधिकारी र सचिवमा राजेन्द्र गौतमलाई चयन गरेको छ । बिहीवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको परिषद् बैठकले

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : जबरा

काठमाडौँ, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना

अमेरिकाले अफगानिस्तानको नागहार प्रान्तमा बम खसाल्यो

काठमाडौं, १ बैशाख । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’को नाम पनि दिइएको छ ।अमेरिकी रक्षा

ताप्लेजुंगमा माओवादीले काँग्रेस र एमालेलाई उछिन्यो

(सन्तोष पुर्कुटी) : ताप्लेजुङ, १ वैशाख । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवार घोषणा गरेर गाउँगाउँमा भोट माग्न पठाइसक्दा नेपाली काँग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त छन् ।

प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्र्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ, १ वैशाख । ‘मधेसमा सेना लगाएर भएपनि चुनाव गराएर छाड्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाम उद्धरण गरेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल