Logo
प्रमुख समाचार

नयाँ संसोधन संसदमा जादै, पुरानो फर्काइदै

काठमाडौं २९ चैत । सरकारले व्यवस्थापिका संसदमा रहेको पूरानो संविधान संशोधन विद्येयक फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव आज दर्ता गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो

विस्तृत पढ्नुहोस
भारत र अस्ट्रेलियाबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली (भारत), २८ चैत । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग

आक्रमणमा ४५ जना मारिएपछि इजिप्टमा संकटकाल घोषणा

काठमाडौं, २८ चैत। इजिप्टमा इशाई धर्मालम्बीलाई लक्षित गरी गरिएको आक्रमणमा ४५ जना मारिएपछि संकटकालिन स्थितिको घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा तीन महिने संकटकालको घोषणा गरेका

‘प्रचण्डले जेठ १ गते सरकार नछाडे कांग्रेसले उनलाई छाड्ने’

काठमाडौं २८ चैत । सत्ताको प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउने जेठ १ सरकार छाड्नुपर्ने बताएका छन् । उनले जेठ १ गते

कुल गार्हस्थ्य उत्पादनमा पर्यटनबाट तीन प्रतिशत योगदान

‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु काठमाडौँ, २६ चैत । मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु भएको

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक : नेता खनाल

काठमाडौँ, २७ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभएको छ । एमाले इलाम–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आज सहिद रत्नकुमार

इजिप्टको चर्च विस्फोटमा सैत्तिसको मृत्यु

टान्टा (इजिप्ट), २७ चैत । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् । आक्रमणको

बेलायती विदेशमन्त्रीको मस्को भ्रमण रद्द

लन्डन, २७ चैत । बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गर्नुभएको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उहाँको कार्यालयले शनिबार जानकारी दिएको छ

अमेरिकाले गरेको आक्रमणपछि आतंकवादीले उत्सव मनाए

काठमाडौं, २७ चैत । ईरानका राष्ट्रपति हसन रुहानीले सिरियाको हवाई अड्डामा अमेरिकाले गरेको आक्रमणबाट आतंकवादीले उत्सव मनाएको बताएका छन् । इरानको सरकारी टेलिभिजनमा बोल्दै रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम

प्रधानमन्त्रीले रिपोटर्स क्लबको कार्यक्रममा घोषणा गरेको नयाँ संसोधन प्रस्ताव यस्तो छ

काठमाडौं २७ चैत । सरकारले एमाले र मधेसी मोर्चा दुवैसँग समन्वय गरी संविधान संशोधन विधेयकको नयाँ मस्यौदालाई अन्तिम रूप दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् बैठक राखेर त्यसलाई

मुस्लिम शिक्षामा अनुदान बढाउन माग

इटहरी, २६ चैत । ‘मद्रशा इस्लाहुल मुस्लिमिन’ पकलीको आयोजनामा इटहरीको पकलमीमा आयोजना भएको दुई दिने मुस्लिम शैक्षिक सम्मेलन आज सम्पन्न भएको छ । राज्यले खर्बौँ रुपियाँ शिक्षा क्षेत्रमा लगानी गर्दै

स्टकहोमको ट्रक दुर्घटना नभई आक्रमण हो : प्रधानमन्त्री

स्टकहोम (स्वीडेन),२६ चैत । स्वीडेनको स्टकहोमस्थित व्यापारिक केन्द्रमा शुक्रबार ट्रक दुर्घटना हुँदा कम्तीमा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । घटनामा ठूलो सङ्ख्यामा मानिस घाइते भएका बताइएको छ । स्वीडेनी