Logo
प्रमुख समाचार

संविधानमा महिला हकहितलाई उच्च महत्वः मन्त्री थममाया

काठमाडौँ, ७ कात्तिक । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिँदै उनीहरुको सशक्तीकरणमा जोड दिएको जनाएकि छन

विस्तृत पढ्नुहोस
आज दशैँको अन्तिम दिन,प्रमबाट विशिष्ट व्यक्तिलाई टीका

काठमाडौँ, ७ कात्तिक । बडादशैँको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट आज विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसँग टीकाको दिनदेखि हालसम्म पनि निरन्तररुपमा टीका

गिनीमा सरकार विरोधी प्रदर्शन जारी,एक जनाको मृत्यु

काठमाडौँ, ७ कात्तिक । गिनीको राजधानी कोनाक्रीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा एक जना युवकको मृत्यु भएको छ । सरकारका विरुद्धमा जारी रहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ती युवकको

बौद्धिक सम्पत्ति संरक्षणप्रति सरकार गम्भीर छः मन्त्री यादव

काठमाडौँ, ७ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ । विश्व बौद्धिक

स्वास्थ्य सचिव डा. चौधरीको प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं, ७ कात्तिक । विवादित स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको प्रधानमन्त्री कार्यालयमा सरुवा  भएको छ ।  सचिव भएसँगै विवादित बनेकी सचिव चौधरीलाई प्रधानमन्त्रीको कार्यालयमा काज सरुवा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता

बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु

काठमाडौँ, ७ काक्तिक । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । उक्त बम एकजना

शून्य दरबन्दीका ४८ सामुदायिक विद्यालय आर्थिक सङ्कटमा

बेनी, ७ कात्तिक । नयाँ संविधानले कक्षा ८ सम्मको अध्ययनलाई निःशुल्क र अनिवार्य तथा मावि तहसम्मको पठाइलाई निःशुल्क पाइने हकमा राखेको छ तर म्याग्दीका दर्जनौँ विद्यालयमा अध्ययन गर्ने बालबालिका भने

संविधानलाई चुनौती दिएकी एक यौनकर्मीको कथा

काठमाडौँ,७ काक्तिक । सन् १९५८ मे १ मा भारतको इलाहाबाद शहरस्थित एउटा अदालतमा सबैको ध्यान एक जवान महिलामा केन्द्रित थियो।चौबीस वर्षीया हुसैन बाईले न्यायाधीश जगदीश सहायलाई आफू यौनकर्मी भएको बताइन्।उनले

जमाल खशोग्जीको हत्या इतिहासकै नराम्रो ढाकछोपको प्रयासः ट्रम्प

काठमाडौँ, ७ काक्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारेको साउदी अरेबियाको प्रतिक्रिया हालसम्मकै नराम्रो ढाकछोपु भएको बताएका छन्। उनले हत्या योजनामा संलग्न जोकोही भए पनि ठूलो समस्यामा

उत्कृष्ट जनज्योति विद्यालय

कञ्चनपुर, ७ कात्तिक । कक्षा शुरु हुनुअगावै शिक्षक तथा विद्यार्थीका हातहातमा कुचो र थैला देखिन्छन् । विद्यालय परिसरमै केही खोज्दै गरेको दृश्य सधैँ निरन्तर दोहोरिरहन्छ । शिक्षक विद्यार्थी मिलेर विद्यालय

विद्यालयलाई जापानबाट सहयोग

काठमाडौँ, ७ काक्तिक । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ मा रहेको भाग्योदय आधारभूत विद्यालयमा जापानस्थित गैरे सेवा समाजले अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग गरेको छ । समाजका

धामीझाँक्रीलाई अध्ययन भ्रमण

बाजुरा, ६ कात्तिक । पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन