Logo
प्रमुख समाचार

भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

काठमाडौँ, ६ कात्तिक । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ

विस्तृत पढ्नुहोस
जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनको भ्रमण गर्ने

काठमाडौँ, ६ काक्तिक । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित यसै साता चीनको भ्रमण गर्ने भएका छन । दुबै मुलुक पछिल्लो

विस्फोटमा परी एघार आतङ्ककारी मारिए

काठमाडौँ, ६ काक्तिक । दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोटमा परी कम्तीमा एघार तालिबान आतङ्ककारी मारिएका छन् । स्थानीय अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन् । सोमबार अबेर राती

प्रधानमन्त्रीद्धारा विद्युतीय बसको उदघाटन

ललितपुर, ६ कात्तिक । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन । सो अवसरमा

म्यान्मारका उच्च सैनिकमाथि अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध

काठमाडौँ, ६ कात्तिक । अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतका बिरुद्ध मङ्गलबार प्रतिबन्धहरु घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले

सि चिनफिङद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन

काठमाडौँ,६ कात्तिक । चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका

मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ, ६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिनुभएको छ । होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न

ताइवानमा भूकम्पको धक्का

काठमाडौँ,६ काक्तिक । ताइवानमा मङ्गलबार मध्यान्ह ५।७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव

राजीका छोराछोरी प्राविधिक शिक्षा पढ्दै

काठमाडौँ,६ कात्तिक । कैलालीमा रहेका राजी समुदायका छोराछोरी विस्तारै प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउन सजिलो हुने भएपछि राजीका अधिकांश छोराछोरी उच्च शिक्षामा प्राविधिक

आणविक सम्झौताबाट पछि हट्नु पूर्व अमेरिकाले दुई पटक सोच्नुपर्छः चीन

बेइजिङ । करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला

ताइवानमा ५.७ म्याग्नीच्यूडको भूकम्पको धक्का

ताइवान, ६ कात्तिक । ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत