Logo
प्रमुख समाचार

पाठ्यक्रममै योग शिक्षा राखिने : मन्त्री पोखरेल

बर्दिवास, ३१ असोज / महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ । बडादशैँको पूmलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा

विस्तृत पढ्नुहोस
शिक्षाविद् दाहालको निधन

काठमाडौँ, ३१ असोज / शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिका जानुभएका

‘संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर हुनुपर्ने’

काठमाडौं, ३० असोज ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । वडा दसैं तथा नेपाल सम्वत् ११३९ को अवसरमा

नेपाल–भारत सीमा सुरक्षा बैठक

विराटनगर, ३० असोज / शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार

आँधीले पु¥याएको क्षतिबाट महासचिव गुटरेस दुःखी

संयुक्त राष्ट्रसंघ, ३० असोज / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट

जापानी प्रधानमन्त्री आबे युरोप प्रस्थान

टोकियो, ३० असोज /जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुुभएको छ । उहाँ यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ । प्रधानमन्त्री

विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

पोखरा, ३० असोज / पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्ष९दुर्गापक्ष० सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते

आवासीय विद्यालय सञ्चालन गरिने

म्याग्दी, ३० असोज / गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले भौगोलिक रुपमा विकट र कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई आवासीय बनाउने तयारी

साढे ३३ किलो सुन तस्करी : आरोपी बेनु श्रेष्ठ विराटनगरमा

विराटनगर, २९ असोज / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका

नवरात्रको छैटौँ दिन कात्यायनीको आराधना

काठमाडौँ, २९ असोज / नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको पूजाराधना गरी मनाइएको छ । घटस्थापनाका दिन घर घरमा शुरु भएको दशैँघर वा पूजाकोठामा आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी

उड्ने तयारीमा रहेको बिमानको ढोकाबाट कर्मचारी खस्दा !

काठमाडौँ, २९ असोज । भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्। सोमवार बिहान सो दुर्घटना हुँदा हर्षा लोबो भारतीय ध्वजावाहक एअर इन्डियाको